दुधमा मह मिलाएर खानाले हुने फाइदाहरु... जानी राखौ
Advertisement
प्रत्यक दिन एक कप दुधमा मह मिलाएर खानुहोस् र रोगहरुबाट छुटकारा पाउनुहोस् ।
तपाईलाई थाहा छ एक कप दुध सँग मह मिलाएर खायोभने के फाइदा हुन्छ रु
केटाकेटीलाई सुत्नु अघि एक ग्लास दुध पिउन दिने हाम्रो गाउँघरको पुरानो जनविश्वास तपाईहरुलाई थाहै ओला । तर त्यही एक गिलास दुधमा एक चम्चा मह मिसाएर केटाकेटीलाई पिउन दिएमा अचम्मको फाइदा प्राप्त हुेन रैछ ।
यो बानीलाई व्यवहारमा ल्याउनु भयो भने, फाइदैफाइदा पाउन सकिन्छ ।
१. सहनशक्ति तथा शक्ति प्राप्त हुन्छ
बिहान एक कप दुधमा दुई चम्चा मह मिलाएर खाएमा यसले दिनभरिनै शारीरिमा एक प्रकारको नयाँ शक्ति प्रदान गर्छ । दुधमा प्रोटिन, कार्बोहाइड्रेटको मात्रा अत्यधिक हुन्छ ।
२. मीठो निन्द्रा आउँछ
चिनीको मात्रा धेरै भयो भने निन्द्रा खल्बलिने र खिन्नता हुने संभावना अत्यधिक रहन्छ । तर ग्लुकोजको मात्रा थोरै खाने गर्नाले बे्रनलाई फाइदा प्राप्त हुन्छ जसका कारण शरीर तन्द्रुस्त रहन्छ । दुधमा मह मिसाएर खाने गरेमा ग्लुकोजको मात्रा प्राप्त हुन्छ र मीठो निन्द्रा लाग्छ ।
३. स्वासप्रश्वास संबन्धी समस्यामा फाइदा मिल्छ
एक कप तातो दुधमा दुइ चम्चा मह मिलाएर खाएमा यसले रुघाखोती चट्टै पारिदिन्छ । यसले बजारमा पाइने औषधी भन्दा राम्रो काम गर्छ ।
४. अनुहारमा चमक ल्याउँछ
दुधमहको मीश्रणलाई जवानी कायम गर्ने अंमृतको रुपमा प्राचिन कालमा पनि मानिसहरु दुधसँग मह मिलाएर खाने गर्थे । अनुसंधानले पनि सावित गरिसकेको छ , दुधमहको मीश्रणले स्वास्थ्यमा मात्र फाइदा पुर्याउने होइन यसले छालामा पनि चमक ल्याउँछ ।
५. किटाणुनासक
दुधमहको मीश्रणमा किटाणु नासगर्न सक्ने अचम्मको गुण हुन्छ । तसर्थ यसले शरीरमा कुनै प्रकारको किटाणुलाई प्रबेशगर्न दिदैन ।
६. पाचन प्रकियामा सुधार ल्याउँछ
दुधमहको प्रयोग गर्नाले बर्षौ पुरानो कब्जियत लगायत पेट तथा आन्द्रा संबन्धी समस्याहरु आपसेआप हराएर जान्छ source .quicknpnews
Advertisement