"विप्लप माओबादिलाई खुल्ला पत्र
Advertisement

हुनेबिरुवाको चिल्लो ,पात नुहुने बिरुवाको किरौटे पात …।!तिमीहरुको पार्टी अध्यक्ष को छ मलाई थाहा छैन अनि जो भएपनि म त भनेर संम्मान गर्छु !

तलाई कसले सुनायो कम्लिस्ट सिदान्त ?तैले के अनुभव गरेको छस ?कम्लिस्ट को बारेमा तेरो के प्रमाण छ त कम्लिस्ट हो भन्ने ? तलाई राजनीति गर्न आउछ आउदैन ?तैले राजनीति बारे के थाहा छ ?त जनतालाई कुटाउदै हिड्ने ? देश ऐले सोकमा डुबेको छ !अनि जनता पिर मर्कामा परेको छ  यो कुरा थाहा छ कि छैन?यहा बुझ तैले एउटा जनता कुट्नु भनेको तिन करोड जनता कुट्नु हो तैले एउटा जनता को भलो गर्नुभनेको ति तिनै करोड जनताको भलो गर्नु हो तर ध्यान दे तैले कुन मितिमा पार्टि स्थापना गरीस र कति समयमा मान्छे कुट्दैछस त्यस्तो खुल्ला ठाम मा कि नेपालको कुन राजनीतिक दलले कुटेको थियो एउटा पत्रकार सम्मेलन जस्तो मा ?यदि उसको कुरा गल्तिनै थियो भनेपनि तैले कुट्नुपर्ने थियो र तेरा कार्यकर्ता कुकुर त हैन नि मान्छेनै हो नि कि कुकुरलाई कार्यकर्ता बनाको छस ?ह डाका ?अब कुरा बुझ तलाई रास्ट्रको सबैभन्दा ठुलो व्यति को हुन्छ ?को को हुन् ?उनिहरुजस्तो संग नि प्रश्न गर्न पाइन्छ त त भुसुना होस् जसको नाम छैन उसकै नाम तिखे ??डाका?तेरो एत्रो हिम्मत जनतालाई कुट्ने अब हेर्दै जा जनता २०४६ र २०५० भन्दा अघि जस्तो नसोच्नु !कुटेर तह लगाउछु भनेर नसोच्नु ! कि तैले राजनीति तेरो बुढी ,काका ससुरालि संग मात्र गर्न खोजेको हो नेपाली जनता संग गर्न चाहनछस भने एसरी हुदैन बानी सुधारेर जा अनि नेपाली जनतालाई एउटा कुरा त्यसरी नेता को पछाडी नहिड्नु अनि तिन जनाले कुटाई खादा अरु किन हेरिबसेको तिनीहरुलाई सिदै खुकुरी ले छप्काइदिनु पर्थियो नि यदि कुरा भुझ्नुस दाजुभाइहरु हामीलाई १ वटा पाल दिएर १०० वटा को पैसा गोजीमा हाल्छ अहिले लाई यतिनै त्यो डाका लाई भन्नु त धेरै थियो , समय छैन बाकी समय मा भानुला यदि म बाट रिस उठ्यो भने तैले सक्ने कारबाही गर मलाई हामी जापानबासी नेपालीहरु एक स्वर मा लेख्छौ “विप्लप मावोबादिले जनतालाई हातपात गरेको प्रति घोर बिरोध गर्दछौ !”source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.