.नायिका सञ्चिता लुईंटेलले गरिन फेरी अर्को बिवाह
Advertisement

निखिल उप्रतीसंग विवाह गरेर दुई सन्तान पाईसकेकी नायिका सञ्चिता लुईंटेलले फेरी अर्को बिवाह गरेकी छिन । उनले मोडल तथा नव नायक दिनेश केसीसँग बिहे गरेकी हुन् ।

तर यो विवाह भने रिल लाईफमा नभएर रिल लाईफमा मात्र हो । निखिल उप्रतीसंग विवाह गरेपछि नेपाली फिल्मबाट टाढिएकी सञ्चिताले ‘नाई नभन्नु ल-३’ मार्फत पुनरागमन गरेकी थिईन । यतिबेला भनेृ उनको व्यस्तता पहिले झै बढने क्रममा रहेको छ । यतिबेला सञ्चिता ऋषी न्यौपाने निर्देशित फिल्म ‘खतरनाक’ को सुटिङ्गमा व्यस्त छिन । यसै फिल्मको सुटिङ्गको क्रममा नव नायक दिनेशसंग खले यस्तो दृष्य दिएकी हुन । ‘खतरनाक’ मा सञ्चिता को छोटो तर महत्वपुर्ण भुमिका रहेको निर्माण युनिटले बताएको छ ।source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.