The wait is finally over! Check out the official teaser of 'Bajrangi Bhaijaan' featuring Salman Khan, Kareena Kapoor Khan & Nawazuddin Siddiqui. The film is directed by Kabir Khan and produced by Salman Khan & Rockline Venkatesh. The film is set to release EID, 2015
corny Hot Girls Prank : ल हेर्नुस एउटा मान्छे ले मैकै बनेर हट तरुनी हरुलाई तर्सायो / तपाई हरुलाई हाम्रो फन्नी भिडियो हरु मन परेमा हाम्रो फेसबुक मा लाइक गर्नु होस् : Nepal Online Khabar
youtube #Break
विदेशी अवार्ड समारोहमा कलाकारहरु आफ्नै सहकर्मीलाई कमेडी गर्दै उडाउँछन्। जसले अवार्डको माहौल निकै तताउँछ तर नेपालमा हुने फिल्मी अवार्ड समारोहमा त्यस्तो स्वादिलो कमेडी कल्चर विकास भइसकेको छैन्। आज काठमाडौंमा भएको ‘ओफा अवार्ड’मा भने हास्यकलाकार सिताराम कट्टेलको कमेडीले वाहवाही बटुल्यो।
हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘मुस्कान पासा’को भूमिकामा सितारामले एक दर्शकको रुपमा स्टेजमा फर्ममेन्स धेरै नायक/नायिका रातोपिरो भएका थिए। कतिपयले उनको कमेडीलाई ‘डर्टी कमेडी’को संज्ञा पनि दिए। तर अवार्ड हलको एकोहोरो हाँसोको फोहोराले मुस्कान पासाको कमेडीमा धेरैको समर्थन रहेको प्रष्ट हुन्थ्यो। भिडियो स्रोत # ग्ल्यामर नेपाल
Funny Interview with Muskan Pasa
Disclaimer:These videos are for entertainment purposes only. if a video owner has a problem with their video clip being featured in a compilation please notify us ...