काठमाडौं । विश्वमा जनसंख्या बढिरहेका बेला जन्मदर कम गर्न रणनीतिक कार्ययोजनाहरु लागू भएका गरिएका छन् ।
बढ्दो जनसंख्याकै कारण चीनमा एक भन्दा बढी बच्चा जन्माउन नपाउने प्रावधान छ । तर यहाँ एक देशको आफ्नो देशको जनसंख्या बढाउन बच्चा जन्माउने दम्पत्तीक लागि नयाँ अफर सार्वजनिक गरेको छ ।
जनसंख्या बढाउनका लागि फिनल्याण्ड सरकारले नयाँ तरिका ल्याएको हो । फिनल्याण्डमा घटिरहेको जनसंख्यालाई मध्यनजर गर्दै फिनल्याण्ड सरकारले बच्चा जन्माउने दम्पत्तीलाई घर र पैसा दिने निर्णय गरेको हो ।
सरकारको यो निर्णय जनसंख्या बढाउनको लागि हो । यहाँका सहरमा बच्चा जन्माउने हरेक दम्पतिलाई १० हजार यूरो (१० लाख रूपैया) दिने गरिएको छ । यो एउटा बच्चा जन्माए वाफत पाउने रकम हो ।
जति धेरै बच्चा जन्मायो त्यती नै पैसा र घर पाइनेछ । यो भन्दा पहिला फिनल्याण्ड सरकारले १७ वर्षसम्म बच्चालाई आर्थिक रुपमा मद्दत र हरेक नवजात शिशुलाई जरूरी सामान अनिवार्य रुपमा निःशुल्क दिने गरेको थियो ।
उताजार्वी कस्बे सहरमा २९०१ परिवार मात्रै बस्छन् जहाँ १ करोड जनसंख्या बस्नका लागि आवश्यक छ । यो मौकाको फाइदा उठाउन बाहिर देशबाट समेत प्रक्रिया पूरा नागरिकहरु फिनल्याण्ड पुगेका छन् । source newnepaliawaj.

विश्वमा कहिलेकाहि अचम्मका घटना सार्वजनिक हुने गरेको छ ।
बंगलादेशको मंडी जनजातिमा आमा र छोरीको एउटै पति हुने अनौठो व्यवस्था रहेको द गार्डियन पत्रिकाले जनाएको छ ।
गार्डियनका अनुसार ३० बर्षकि ओरोला डालबोटको बुबाको मृत्यु उनी सानी छदानै भएको थियो ।
उनको आमाले दोस्रो बिबाह गरिन् । दोस्रो बुबाको नाम नाटेन थियो । नाटेन डालबोटलाई अत्यन्त मन पर्ने बाबु थिए । उनी कहिले काही आफ्नी आमाले राम्रो पति पाएकोमा खुसी हुन्थिन् ।
ओरोली जव किशोरावस्थामा पुगिन् त उनले थाहा पाइन् कि उनको दोस्रो बाबुनै उनको श्रीमान् हुन् । यस्तो सुनेर उनी अचम्ममा परिन् । जसलाई बाबुको रुपमा हेरीएको थियो उनै सँग उनको बिबाह तीन बर्षको उमेरमा भइसकेको थियो । यो त्यहाँको परम्परानै हो ।
जुन महिलाको श्रीमान कम उमेरमा वित्दछन् र विधवा महिलालाई जसले स्विकार गर्दछन् उनको छोरी दोस्रो बाबुको श्रीमती बन्ने । तर विवाह गर्नेको उमेर भने विधवा श्रीमतीको भन्दा कम हुनु आवस्यक मानिन्छ ।
विधवाको बिबाह गर्दा उनको छोरीको पनि एउटै मण्डपमा एकै पुरुष सँग विबाह गर्ने प्रचलन उक्त गाउमा रहेको छ ।
परम्परा अनुसार कम उमेरका पति नयाँ पत्नि र उनको छोरीको पति बनेर दुबैको सुरक्ष गर्न सक्ने छन् ।
ओरोला र उनको आमा एउटै पतिका साथ बसेका छन् र उनीहरुको संवन्धमा समेत कुनै समस्या छैन । source nepalsandesh

चीनमा अब आकाशमा हिँड्न सकिने भएको छ । पारदर्शी शिशाबाट बनाइएको एउटा शिशाको पुलमा हिँड्दा मानिसलार्इ आकाशमै रहेको महसुस हुने बताइएको छ ।
डेलीमेलका अनुसार पूर्वी चीनको के सिनियुझाई नेशनल जिओपार्कमा पारदर्शी शिशबाट निर्मित दुर्इ पहाडबीचको यो शिशाको पुल नेपाली झोलुङ्गे पुलकै शैलीमा बनाइएको छ ।
पारदर्शी शिशाले बनेको यो पुलमा थरीथरीका संगीतसमेत सुनाउने व्यवस्था गरिएको छ । यसै महिनाबाट यो पुल सञ्चालमा आइसकेको छ। शिशाले बनेको १९ फिट फराकिलो यो पुलमा एक पटकमा ८ सय जना मानिस थेग्न सक्ने बताइएको छ ।
अग्लो र हेर्दे डरलाग्दा दुर्इ पहाडबीच जमीनबाट एक हजार चार सय १० फिटमाथिको यो पुल बनाउन शिशामात्रै प्रयोग गरिएको छ । पारदर्शी भएकाले त्यहाँमाथिबाट हिँड्नेलार्इ आफू आकाशमा हिँडेको अनुभूति हुन्छ । शिशाको दोहोरो दोहोरो तहको प्रयोग गरि बनाइएको यो पुल ५९९ फिट लामो रहेको छ ।
यो पुलमा हिँड्दा हिँड्दै संगीतको नयाँ धुन बनाउन सक्ने सुविधा पनि छ । तर यसको विशेषता भनेको निरन्तर बजिरहने संगीतको धुन हो । चीनमा यस्ता अन्य पुल पनि रहेका छन् । चीनले बनाएको शिशाको यो पुल विश्वकै लामो र अग्लो हो ।
पुल पारदर्शी भएकाले यहाँ हिँड्ने धेरै मानिसहरु डराउने गरेका छन् । डराएकै कारण मानिसहरु बीचबाट निहिँडी रेलिङ समाउने गरेका छन् डरकै कारण मानिसहरु यो पुलमा बिस्तारी हिँड्ने गरेका छन् । यो पुलमा हिँड्दा अधिकांश मानिस डराउँछन् ।
यो पुल कुनै सुरक्षा व्यवस्था नराखी २१ जना मानिसले यो पुल तयार पारेका हुन् । यो पुल बनाउनका लागि ती मदुरलार्इ प्रतिव्यक्ति दिनको ४०० युआन ज्याला दिइएको थियो ।source taja khabar

दुबइका गगनचुम्बी महलहरु माथिको आकाशमा दुइजना मानिसहरु चरा जस्तै गरी उडिरहेका थिए । १२५ माइल प्रतिघण्टाको तिब्र गतिमा उडिरहेका उनीहरुको जिउमा विमानको जस्तै इन्जिनयुक्त पखेटाहरु जडान गरिएका थिए ।निकै अनौठो तथा डरलाग्दो यस्तो साहसी कार्य गर्नेहरु स्विजरल्याण्डका लडाकु जहाजका पूर्व पाइलट एभ्स रोसी र उनका फ्रेन्च सहकर्मी भाइन रेफेट हुन् ।
एभ्स रोसी जेटम्यानको नामले पनि परिचित छन् । दुइजना यी साहसी उडन्तेहरु विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइ लगायतका चर्चित संरचनाहरुकेा फन्को लगाए ।उनीहरुले आफ्नो उडानका क्रममा एकअर्कामा खुट्टा जोडाएर गोलाकार आकृति समेत बनाए ।
उनीहरुको साहसिक उडानका क्रममा तयार गरिएको भिडियोमा दुबैजनाले दुबइ आफुहरुको क्रेजी खेलमैदान भएको बताएका छन् । source npnewsline

यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले लेखेर दिन्छ ।
adtaya-dhayal
भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए ।
इतिहासदेखि भुगोलसम्म,गणितदेखि विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र अंग्रेजी मात्रै होइन,चाइनिज कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् ।
आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो । आदित्यले मधुमाता लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए । मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द गरौं ।
’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’ आदित्यको जवाफ यस्तो थियो,ध्यान गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् ।
नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’ नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम गर्दैनन् ।
’ उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल ?’ नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२ भित्र ।
’सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् ।
एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो
– प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।’source lumbini khabar

साउदी अरबको राजा अब्दुलाहको छोरीको बिहेमा २ अर्ब ८८ करोडको लुगा खरिद भएको छ ।
अब्दुलाहको छोरीको बिहेमा सोही कपडा पहिरिएकी थिईन । त्यस्तै साउदी राजाले छोरीका कपडाका लागि मात्र ३० मिलियन अमेरीकी डलर खर्च गरेको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । साथै राजाले सबैलाई आश्चर्य पार्ने खालको एक गिफ्ट पनि दाइजो दिएका छन् । राजाले सबैलाई चकित पार्दै आफ्नी छोरीको बिहेमा सुनको ट्वाइलेट प्रदान गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

मान्छेले जनावरको शिकार गर्ने चलन त ढुंगे युग देखि नै शुरु भएको हो । तर मान्छेले मान्छेको शिकार गर्ने ठाउँ पनि छ भन्दा चाँहि तपाइँलाई पत्याउन गाह्रो पर्ला ।
पूर्वी अफ्रिकामा यस्तो मानव जातिको समुदाय पनि छ जसले एक अर्काको शिकार गर्छन् । खासमा ‘एल्बिनो समुदाय’ मा छालाको कारणले मानिसले मानिसको शिकार गर्ने चलन छ । यो समुदायका मानिसको छाला अन्तराष्ट्रिय बजारमा महंगो मुल्यमा विक्री हुने गरेको छ ।
मानिसहरुमा एल्बिनो जातिका मानिसको शरीरका अंग वा छाला आफूसँग हुँदा भाग्य खुल्ने विश्वास गर्छन् । त्यति मात्र होइन आफूसँग यो समुदायका मानिसको अंग भएमा प्रेम पाइन्छ भन्ने समेत जनविश्वास छ ।
हालै राष्ट्रसंघले जारी गरेको एक प्रतिवेदन अनुसार यी समुदायका मानिसलाई बचाउन स्थानीय सरकारले कडा कानून बनाएको छ ।
पछिल्लो छ महिनामा मात्र यो समुदायका १५ जनालाई अपहरण गरेर मारिसकिएको छ । यसरी मारिनेमा बालबालिकाको संख्या सबै भन्दा बढी छ । अव भने स्थानीय सरकारले एल्बिनोलाई आक्रमण गर्नेलाई गोली हान्ने आदेश दिएको छ ।
यो समुदायको सुरक्षका लागि सेना समेत खटाइएको छ । सरकारले एल्बिनोका अंगहरु वा छाला सहित फेला पर्ने ब्यक्तिलाई समेत गोली हान्ने आदेश दिएको छ ।source:nepaliheadlines

भारतमा बहुविवाहलाई कानुनी बन्देज लगाइएको छ। तर महाराष्ट राज्यको देंगानमाल गाउँमा प्रायः पुरुषले भने दुई तीन जना महिलासँग विवाह गरेका हुन्छन्।
त्यसको एउटै कारण हो गाउँ पानीका अभाव हुनु। मूम्बईदेखि १सय ४० किलोमिटर टाढा रहेको सो गाउँमा पुरुषहरुले घरमा पानीको जोहो गर्न बहुविवाह गर्ने गरेको समाचार संस्था रोयर्टसले जनाएको छ। सो गाउँमा बहुविवाह चलन नै बनेको छ।
६६ वर्षका सखाराम भगतकी तीन वटा श्रीमती छन्। तीमध्ये दुईवटालाई उनले घरमा पानीको जोहो गर्नकै लागि विवाह गरेका हुन्। ‘जेठी श्रीमतीलाई खाना पकाउन र घरायसी कामले नै फुर्सद हुँदैन, अर्की बिरामी भएकी छन्, घरमा पानीको जोहो गर्न अर्को विवाह गर्न बाहेक मसँग कुनै विकल्प थिएन‘, भगतले भने।
देंगानमाल गाउँमा खानेपानीको धारा छैन। सय घरधुरी रहेको सो गाउँका महिलाहरु पानीको लागि दुई वटा इनारमा जम्मा हुन्छन्। लाइनमा बसेर पालो कुर्नु पर्नेभएकाले एक खेप पानी ल्याउनपनि घण्टौं समय लाग्छ। महाराष्ट्र राज्यमा मात्र करिब १९ हजार गाउँमा खानेपानीको समस्या रहेको त्यहाँको सरकारले जनाएको छ। source:setopati

बतासेडाँडा (सिन्धुपाल्चोक), जेष्ठ २२ - कहिलेकाहीं साना नानीहरूले ठूला समस्या हल गरिदिन्छन्। भयंकर मानिएका कुरालाई सजिलै व्यक्त गरिदिन्छन्। त्यस्तै भयो मनिता बिकसँग पनि।
बतासेडाँडाकी आठ वर्षीया मनिताको नौजनाको परिवारलाई पनि गएको महाभूकम्पले आहात पार्यो। ओत लाग्ने सानो झुपडी भत्कायो।
भूकम्प गएलगत्तै राहतका कार्यक्रममा जाँदा प्रसुमा बाहिङ राईले मनितालाई भेटिन्। राजधानीमा स्नातक तह प्रथम वर्षमा पढ्दै गरेकी मनिता राहत वितरणकै सिलसिलामा बतासेडाँडा नजिक पुग्दा मनितासँग कुराकानी हुनपुग्यो। ‘बहिनीसँग बोलिरहँदा उनले एकदमै दु:खको कुरा गरिरहेकी थिइन्। उनको कुरा एकदमै जेन्युन लाग्यो’, त्यसपछि प्रसुमाले आफ्नो सामान्य मोबाइलबाट थाहा नपाउने गरी मनिताका कुरा भिडियो रेकर्ड गरिन्।
‘खासमा राम्रो लागेर खिचेकी हुँ। त्यस्तो अपलोड गरौंला भनेर हैन। खिचेपछि चाहिँ उनलाई देखाएँ पनि र यसरी राख्छु भनेर सोधें। उसले हुन्छ भनिन्,’ प्रसुमाले खिचेको पाँच मिनेट लामो भिडियो फुटेज अन्तत: भाइरल जस्तै भयो। सहयोगी मन मनिता पछ्याउन थाले। भिडियोमा मनिताले आफूहरू दलित भएकैले पाल नपाएको र छिमेकी बाहुनहरू कहाँ गएर बस्न पनि नमिल्ने दु:खेसो पोखेकी छन्। ‘भिडियो हेरेपछि मनिता बहिनीले भनेको कुराले मनै चसक्क भयो,’ मनिताको सामाजिक विभेदका कारण परेको मानसिक असरले निर्देशक दिनेश डिसीलाई केही गरिहालौं भन्ने मनमा तातो लागेछ। गत मंगलबार मनिताको परिवारलाई एक टहरासहित दलित बस्तीलाई राहत सामग्री दिन उनी अध्यक्ष रहेको निर्देशक समाज र चलचित्र पत्रकार संघसहितको टोली बतासेडाँडा पुग्यो।
‘भिडियोमा मनिताले भूकम्प आएपछि काखेभाइलाई पिँठ्युमा र अरू दुई बहिनीलाई अगाडि च्यापेर घरबाहिर निकालेको भनेकी छन्। घर लडेपछि अहिले बस्ने पालसमेत नभएको र जातीय विभेदको सिकार भएको कुराले बहुत मन छोयो,’ दिनेशले मनिताका कुराले आगामी दिनमा आफूलाई जातीय विभेदविरुद्ध लड्न उत्प्रेरणा जागेको पनि बताए। भने, ‘म त अरूलाई त्यस्तो विभेद गर्दिनँ भन्ने आठ वर्षकी छोरीको चेतनाले मलाई जातीय मुद्दामा लड्नका लागि चुनौती दियो।’
भिडियोमा मनिताले ‘हात'
काट्दा सबैको रगत आउने नै हो। किन यस्तो विभेद होला है’ भन्दै भिडियो खिचिरहेकी प्रसुमाप्रति नै चिन्ता व्यक्त गरेकी छन्। ‘त्यो नानी भनेको अहिलेको तेस्रो पुस्ता हो। अझै पनि उनीहरूलाई व्यावहारिक रूपमा नहेपे पनि मानसिक रूपमा हेपिने गरेको मैले देखें,’ प्रसुमाले मनिता केवल एक पात्र भएको जिकिर गर्दै उनीभन्दा पीडित अझै थुप्रै हुन सक्ने बताइन्। राहतका लागि पुगेको दिनेशको टोलीलाई उनैले मनिताकै गाउँलाई राहत दिलाउन पहल गरेकी थिइन्। प्रसुमाले फेसमबुमा भिडियो अपलोड गरेपछि जातीय मुद्दा पनि उठे रे। ‘ला मैले जातीय सद्भाव बिगार्ने काम त गरिनँ भनेर डराएँ पनि,’ प्रसुमालाई भिडियो राखेकै कारण अन्यले चासो राख्न थालेपछि सुरुआतमा डर पनि लाग्यो रे।
‘तर धेरै मान्छे जातभातको कुराभन्दा पनि नानीलाई सहयोग गर्न चाहन्छु भन्ने खालका भेटिए,’ प्रसुमाले थपिन्, ‘तर ऊ मात्रै पीडित हैन। उनी त केवल एउटा पात्र मात्रै हो। मनिताभन्दा पीडित अरू पनि हुन सक्नुहुन्छ होला। भिडियो हेरेकै कारण मनितालाई मात्रै सहयोग गर्नुभन्दा यस्ता पीडित सबैलाई सहयोग गर्न सके राम्रो हो।’
मनिताका सात दिदीभाइलाई टोलीले कापीकलम दिँदा स्वयं मनिता भने भेटिइनन्। सोही दिन उनी आफन्तकहाँ गएकाले प्रसुमा सहितको राहत टोलीले भने नभेटी फर्किनुपर्यो। तर निर्देशक दिनेश भने मनितालाई भुलिहाल्ने पक्षमा छैनन्। भन्छन्, ‘यति सानैमा पनि मनिताको बोल्ने शैली गजबको छ। जातीय भेदभावको समस्या हल गर्न कतै भोलि ती छोरी अभियन्ता भएर जान सक्छिन् कि?’
दिनेशले यति बेला मनितालाई सहयोगका लागि देशविदेशमा रहेका धनाढ्य मनकारी साथीभाइलाई गुहारिरहेका पनि छन्। यसमा उनी सफल हुनेमा आशावादी देखिए।source:ekantipur

डर्क र जेनी श्रीमान्–श्रीमती हुन् । तर, यो जोडी अरूभन्दा भिन्न छ । डर्क (पतिको काल्पनिक नाम)को जेनीसँग भावनात्मक सम्बन्ध छ, उनीहरू निकै समय एक–अर्काको समीप रहेर समय गुजार्छन् ।
यद्यपि, यो जोडीलाई अरूभन्दा भिन्न बनाउने कारण अर्कै छ । जेनी कुनै स्त्री नभई सेक्स टोप हुन् । डर्क संसारका एक मात्र त्यस्ता पुरुष हुन्, जसले सेक्स टोपलाई पत्नीवरण गरेका छन् । जेनीलाई उनले चार वर्षअघि ६ हजार युरोमा खरिद गरेका थिए । त्यसयता जेनी डर्कसँग उनको फ्ल्याटमा रहँदै आएकी छिन् । जतिवेला डर्कले एक्लो र निराश महसुस गरेका थिए, त्यो वेला जेनीले उनको जीवनमा खुसीको लहर लिएर आएकी थिइन् । चार वर्षअघि डर्कले एउटी महिलाबाट ठूलो मानसिक आघात बेहोरेका थिए । ती महिलाले आफूलाई छोडेको पीडाबाट भुल्न उनले बजार गई जेनीलाई खरिद गरेर ल्याए । ती महिलासँग सम्बन्ध टुटेपछि उनलाई स्त्री जातिसँग सम्बन्ध कायम गर्न डर लाग्न थाल्यो । त्यही भएर उनले सेक्स डललाई पत्नीका रूपमा घर भित्र्याए । डर्कले जेनीलाई पत्नीको हैसियत दिएर सम्मानका साथ फ्ल्याटमा राखेका छन् । जेनीलाई उनले सिक्री गिफ्ट दिएका छन्, जुन जेनीको गलामा पहिरिएको छ । समाचारमा डर्कको नाम र उनी बस्ने ठाउँ उल्लेख गरिएको छैन । डर्क जेनीसँग शारीरिक सम्बन्ध राख्ने गर्छन् । सेक्स डलसामु मनका कुरा खुलस्त भन्ने गर्छन्, डर्क । साथै, जेनीलाई वेला–वेलामा नुहाइदिने गर्छन् । जेनीसँग बसेर उनी टिभीमा फुटबल म्याचसमेत हेर्ने गर्छन् । घरमा कोही पाहुना आयो भने डर्क निकै झ्याउलो मान्छन् । किनकि, त्यतिवेला उनले प्रिय पत्नी जेनीलाई कसैले नदेख्ने गरी बेडरुमको कुनामा लुकाउनुपर्ने हुन्छ । source:nayapatrica

अष्ट्रेलियाको सिड्नीस्थित एक होटलमा अज्ञात चिजले रेडवाइनका बोटल चोर्न थालेको खुलासा होटल मालिकले गरेका छन् ।
सिड्नीको न्यूटाउनस्थित कार्लिस्ले क्यासल होटलका मालिक पिटर बार्डबरीले होटलमा केही दिन यता अचम्म लाग्दा गतिविधी भैरहेको र रेडवाइनका
बोटल हराइरहेको बताएका हुन् । चारैतिर सिसिटीभी क्यामेरा लागेको भएपनि रातिको समयमा वाइनका बोटल र गिलास लडिरहेको अवस्थामा भेटिने
गरेको उनको भनाइ छ ।
अनौठो तरिकाले वाइनका गिलास दराजबाट झर्ने र वियरको ट्यापपनि आफै खुल्ने गरेपछि होटलमालिक अचम्ममा परेका हुन् ।
भुतले यो सबै गरिरहेको आशंका गरिरहेका उनले भुतले राम्रा राम्रा रक्सी र खासगरी रेड वाइन खान मनपराउने गरेको भन्दै मजाक समेत गर्छन् ।
होटल मालिकले यो कुरा सार्वजनिक गरेपछि धैरैले धैरै टिप्पणी गरेका छन् । कतिपयले भुत सोही होटलका पुराना मालिकको हुन सक्ने बताएका छन् ।
तर केहीले भने भुत सुत केही नभएको बरु फ्रिजको मोटर चल्दा यस्तो भएको बताएका छन् ।
न्यूटाउनमा २ बटा मसान घाट रहेका छन् । त्यसैकारण पनि सो क्षेत्रमा २ भुत सक्रिय रहेको अनुमान गरिन्छ ।source:nep headlines

स्याङ्जा : आफ्नै बुहारी शितली गोदारको गर्भमा शिशु उनकै १४ वर्षीय छोरासँगको सम्बन्धबाट बसेको बताउने ससुरा नै बुहारीका पति ठहरिरिएका छन् ।
जिल्ला अदालत स्याङ्जाका न्यायधीश चिन्तामणी बरालको एकल इजलासले ससुरा तिलबहादुर गोदारलाई शितलीका पति प्रमाणित गर्दै मासिक ४ हजार र अंश समेत दिने निर्णय सुनाएपछि उनले न्याय पाएकी हुन् ।
अदालतको सो निर्णयसँगै डेढ वर्षदेखि नाता कायम र अंश मुद्धा लड्दै आएकी ४० वर्षीया शितलीलाई न्याय मिलेको छ । अदालतको निर्णपछि उनका अबोध छोरालाई राहत मिलेको छ ।
रोजगारका लागि पति विदेशिएपछि ससुरासँगको शारीरिक सम्बन्धपछि रहेको गर्भ फ्याक्न ससुराले पोखरासम्म लिएर गएको पनि खुलेको छ ।
प्रहरीले हिरासतमा हुँदा दुबैले शारीरिक सम्बन्ध स्वीकारेको अवस्थामा शितलीले एकाएक बयान फेरेर गर्भ आफ्नै १४ वर्षीय छोरासँगको शारीरिकसम्बन्धबाट जन्मेको बताएकी थिइन् ।
तर, सो कुरा प्रहरीले पनि पत्याएन । ससुरा बुहारीले आफूहरुको सम्बन्ध नकारी १४ वर्षीय छोरालाई दोषी बनाएपछि वालिङबासी आन्दोलित भएका थिए ।
पटक पटक बयान फेरेकी शितलीले गाउँलेको आन्दोलन र प्रहरीको अनुसन्धानपछि ससुरासँगको यौनसम्बन्ध स्वीकारिन् । सुन्न र पत्याउनै नसकिने यो घटनाले लगातार ५ दिनसम्म वालिङ नगर तताएको थियो ।
खिलुङदेउराली गाविसका ६५ वर्षीय तिलबहादुर गोदारका यसअघि नै दुईवटी पत्नी छन । यो घटनापछि उनी भागेर वेपत्ता भएका छन् ।
एक वर्षअघि शितलीको गर्भबाट छोरीको जन्म भएको छ । तर, छोरीको न्वारान अझै हुन सकेको छैन । विदेशमा रहेका शितलीका पतितर्फ यसअघि एक छोरा एक छोरी छन् । छोरी कक्षा ८ मा पढिरहेकी छन् भने छोराले यो वर्ष एसएलसी दिएका हुन ।
अदालतमा मुद्धा चलेदेखि तिलबहादुर फरार भउका हुन् । शितली दार्सिङ दहथुमस्थित एक घरमा काम गर्र्दै नाबालक छोरी पाल्दै बसेकी
‘मसँग धन सम्पत्ती केही छैन । दिदी सिमा कमाचार्य र अधिवक्ता हरि रेग्मीले मलाई सवै जुटाइदिनुभयो’, अदालतको निर्णय सुनेपछि गोदारले भनिन्, ‘साँच्चै आज न्यायलयभित्र भगवान रहेको महसुस गरेकी छु, मलाई न्याय मिलेको छ ।’
शितीलाई संरक्षण दिँदै आएकी महिला नेतृ सिमा कर्माचार्य बुहारीमाथि यौन शोषण गर्नेमाथि कडा कारबाहीको माग गर्छिन् । ‘सोझासाझा छोरी बुहारीलाई प्रलोभन र धम्की दिएर घर न घाटको बनाउनेलाई कडा कारबाही हुनुपर्छ’, उनले भनिन्, ‘शितली गोदारले झैँ अन्य महिलाले यस्तो हिंसा भोग्नु नपरोस ।source:annapurnapost

अछाम ।
अछाममा एक अनौठो शिशुको जन्म भएको छ । जिल्लाको दुर्गम बलाता गाविसको ४ बाष्कोटकी विन्द्रा साउदले अनौठो शिशुलाई जन्म दिएकी हुन । शनिबार बिहान बलाता स्वास्थ्य चौकीमा जन्मिएका शिशुको रुप बाँदर जस्तो छ ।
शिशुको टाउकोका गिद्धी बाहिरी भागमा रहेका छन । यसैगरी आँखा साान्य भन्दा धेरै ठुलो , मोटो हात र खुट्टा रहेको छ । औला भने अन्य बच्चाको जस्तै रहेको स्वास्थ्य चौकी बलाताका ईन्चार्ज बलबहादुर बुढाले बताए ।
आमा विन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानको रुपमा जन्मिएको शिशु साढे २ किलो तौलको रहेको छ । आमा र बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको र बच्चालाई हेर्न स्थानियको घुईचो लागेको छ । स्रोत : नेपाली हेडलाइन्स

गुजरातको बडोदारकी बासिन्दा एक १३ वर्षीया युवती किशोरी महँगो मोबाइल बोक्नका लागि वेश्या बनेकी छन् । उनी अरुको करकापमा नभइ आफ्नै रहरले वेश्या बनेको कुरा आफै खुलसा गरेकी छन् ।
एक वर्षसम्म वेश्यावृत्ति गरेर आफ्नो रहर पूरा गरेपछि उनले यो कुराको खुलसा गरेकी हुन् ।
तर उनले राजीखुसीले कुरा सार्वजनिक गरेको नभई जव उनी गर्भवती बनेपछि आफ्नी आमासँग यो कुरा सार्वजनिक गरेकी हुन् । आमाले वेश्यावृत्ति कानुनी हिसानबले अपराध हो भनेर सम्झाउँदा पनि उनले यो कुरा इन्कार गरिरहिन् । र अन्तमा आमा बाध्य भएर परामर्श केन्द्रमा लैजाने निर्णय गरिन् ।
किशोरी स्थायी रुपमा आणन्दकी बासिन्दा हुन् । त्यहीका एक दाम्पत्तिले उनलाई घर्मछोरी बनाएका थिए तर उनी फेरी बडोदरा फिर्ता भइन् । तीन वर्ष पहिला बाबुको मृत्यु भएपछि आर्थिक हिसाबले घरको अवस्था नाजुक बन्दै गयो । त्यसपछि आमाले किनारा पसलमा काम गर्न थालिन । जब आमा किनारा पसलमा काम गर्न थालिन् त्यो समयदेखि घरमा एक्लै भएको फाइदा उठाउँदै उनले ग्राहकलाई घरमै लिएर आउन थालिन् ।
परामर्शदाताले साथीहरुसँग महँगा सामन देखेर उनी आफू पनि त्यस्तै सामान खेलाउन पाए भन्ने भावनाको विकास हुँदै गएको बताए । आफू गरिब भएका कारण त्यस्ता सामान किनन नसकेका कारण ऊ सजिलै ती सामान खरिदनका लागि गलत काममा फसेको परामर्शदाताले बताइन् ।
आमाका अनुसार बाबुमको मृत्युपछि उनलाई पुरानो घर आणन्दमा पठाएको र उसले आफूलाई त्यहाँ राखे झुण्डिएर मर्ने धम्की दिएकी थिइन् । उनीबाट थुप्रै बहुमुल्य सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।source:kathmandutoday

काठमाडौं : विश्वका अधिकांश देशमा समलिङ्गी विवाहलाई अपराध मानिन्छ । तर आयरल्याण्डमा अब समलिङ्गी विवाह खुल्ला गरिएको छ ।
त्यहाँको सरकारले केटाले केटासँगै, केटीले केटीसँगै विवाह गर्न पाउने गरी समलिङ्गी विवाहलाई खुल्ला गरेको हो ।
यो विश्वमै नयाँ इतिहास बनेको छ । यसअघि कुनैपनि देशले वैधानिक रुपमा समलिङ्गी विवाह गर्न अनुमती दिएको थिएन् । आयरल्याण्डले जनमतसंग्रह गरेर र जनताको बहुमतअनुसार समलिङ्ग्ी विवाहको लागि मान्यता दिएको हो ।samlingibibahयो सँगै आयरल्याण्ड विश्वमै समलिङ्गी विवाहको मान्यता दिनो पहिलो देश बनेको छ । शनिवार राति ९ बजेसम्म भएको मतदानमा समलिङ्गी विवाहको पक्षमा ६२ प्रतिशत मत खसेको थियो । विपक्षमा ४६.६ प्रतिशत मत खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आयरल्याण्डका मन्त्री लियो वाराडकरले हामी विश्वमै पहिलो देश बनेका छौं जहाँ समलिङ्गी विवाहको लागि कानुनी मान्यता दिइएको छ । उनले आयरल्याण्डले विश्वमै इतिहास बनाएको दाबी गरे । अब यहाँ जो सुकैले पनि समलिङ्गी विवाह गर्न पाउने छनु् ।source:meroarticle

विराटनगर, फागुन १३ – विराटनगरको एक किसानको खेतमा एउटा कालो सर्प निर्धारित समयमा प्वालबाट बाहिर निस्कने गरेकाले हेर्नेको घुइँचो लाग्ने गरेको छ ।
विराटनगरको महेन्द्रचोकदेखि १० किलोमिटर उत्तरपूर्व बुधनगर–२ स्थित प्रदीप विश्वासको खेतमा विगत दुई महिनादेखि कालो रङ्गको सर्प दिउँसो १२ बजे र २ बजे निस्कने गरेको र करिब ४० मिनेट बाहिर बसेर पुनः सोही प्वालमा प्रवेश गर्ने गर्छ । सो क्रममा सर्प हेर्न भनेर नजिकै जानेलाई सर्पले डस्न प्रयास नगर्ने गरेको स्थानीय ओमकार राजवंशीले बताए । दैनिक रुपमा सर्वसाधारणको भीड लाग्न थालेपछि अहिले सो क्षेत्रलाई घेराबेरा गरी दानपेटीका समेत राखिएको छ । सङ्कलन भएको रकमलाई छुट्टै बैंकको खातामा राख्ने र सो ठाउँमा भजन कीर्तनको आयोजना गरिने गाविसका सामाजिक परिचालक हरिओम राजवंशीले बताए । सोही ठाउँमा नागदेवताको मन्दिर निर्माणका लागि जग्गाधनीसँग कुराकानीसमेत भइरहेको उनले बताए । रासस

एजेन्सी ।ब्राजिलमा एक दम्पति जोडी सहोदर दिदी भाइ रहेको अत्यास लाग्दो तथ्य सार्जनिक भएको छ । आफ्नी धेरै वर्ष देखि वेपत्ता आमा खोजि गर्ने क्रममा उनीहरुले आफूहरु एउटै आमाका छोराछोरी रहेको चाल पाए ।ब्राजिलको साओपवलामा बस्ने ३९ वर्षीया एड्रियाना र उनका पति ३७ वर्षीय लियोनार्दो सात वर्ष देखि विवाहित छन् । उनीहरुको ६ वर्षकी छोरी पनि छिन् ।
एड्रियाना र लियोनार्दो एक अर्कालाई आफ्नो थर नभनीकन प्रेम सम्बन्धमा मात्र आएनन् विवाहित बनेर सँगै बस्न पनि थाले । दुवै जनाले आफ्नी आमामारियाको खोजी जारी राखेका थिए । दुवैलाई आफू बच्चा हुँदा नै आमाले छोडेर गएको मात्र थाहा थियो । तर उनीहरु खासमा एउटै आमाका सन्तान थिए ।तर जव उनीहरुको आमा खोज्ने अभियानले सार्थकता पायो त्यतिबेला मात्र उनीहरु छाँगाबाट खसे जस्तै भए । अहिले सौन्दर्य प्रसाधन विक्री गर्नेएड्रियाना १ वर्षकी हुँदा नै आमाले उनलाई छोडेर हिँडेकी थिइन् ।
त्यसैगरी अहिले ट्रक चलाउने पेशामा रहेका लियोनार्दो ८ वर्षको हुँदा आफ्नी आमाले आफूलाई जन्माउने वित्तिकै छोडेर हिँडेको र बाबुले सौतेनी आमा ल्याएको चाल पाए ।एक पटक विवाह गरिसकेकी एड्रियानाले बैबाहिक सम्बन्ध टुटेपछि १० वर्ष अँघि लियोनार्दोसँग भेटिन् ।
उनीहरु एकअर्कासँग नजिकिए र सँगै बस्न थाले । तर उनीहरुले भित्र भित्रै आफ्नी आमाको खोजि जारी राखेका थिए । एड्रियानाले स्थानीय रेडियोमा सम्पर्क गरिन् र रेडियोले उनकी आमासँग भेट्ने ब्यवस्था गरिदियो ।
हराएका आफन्तको खोजिमा विशेष कार्यक्रम चलाउने उक्त रेडियोको लाइभ कार्यक्रममै आमाले आफ्नो लियोनार्दो नामको छोरो समेत रहेको बताएपछि मात्र उनीहरु झसङ्ग भएकि दम्पति बनेका उनीहरु २ भाइबहिना हुन् ।
हराएका आफन्तहरु धेरैपछि भेटिँदा एक प्रकारको यौनिक आकर्षण हुने स्वास्थ्य समस्या नै रहेको चिकित्सकरुले बताएका छन् । एड्रियाना र लियोनार्दोबीचको सम्बन्ध पनि त्यसकै परिणामस्वरुप भएको हुन सक्ने उनीहरुको भनाइ छ ।
आमाले लियोनार्दो आफ्नै छोरो रहेको बताएपछि एड्रियानाले धरीधरी रोइन् र चिच्याइन् 'लियोनार्दो मेरो पति हो'उनले रेडियोमै आफूलाई लियोनार्दोले अस्वीकार गर्लाकि भनेर घर जान समेत डर लागेको बताइन् ।
तर आफूहरु दिदी भाइ भएको थाहा पाएपछि पनि एड्रियाना र लियोनार्दोसँगै बसिरहेका छन् । एड्रियाना भन्छिन् 'अव मृत्युले मात्र हामीलाई छुटाउन सक्छ''भगवानले नै हामीलाई यस्तो होस् भन्ने चाहे' उनी भन्छिन् ।आफूहरु प्रेममा परेपछि दुवै जनाका आमाको नाम एउटै रहेको भन्दै छक्क परेको अनुभव समेत उनीहरु सुनाउँछन् । तर आफूहरु कुनै हालतमा पनि छुटिन नसक्ने उनीहरुको भनाइ छ ।

पियर्स टिएलसीको रियालिटी शोमा काम गर्न दिइएमा आफ्नो सपना पुरा हुने बताउँछिन् । शोबाट प्राप्त हुने रकमले शल्यक्रिया गरेर शरीरलाई ठिक आकारमा ल्याउने उनको रहर छ । अत्यिधक मोटोपनले हिड डुल गर्न पनि नसक्ने पियर्स सँधै घरभित्र नै हुन्छिन् । चिकित्सकहरुले उनलाई तौल घटाएर २ सय २६ किलो सम्म पुर्याउन सुझाव दिएका छन् । अव पियर्स टिएलसीको माइ ६०० पाउण्ड लाइफ नामक रियालिटी शोमा देखिने तयारीमा छिन् ।
पियर्सलाई एक प्रकारको स्वास्थ्य समस्याका कारण यस्तो अवस्था आएको हो । उनको बायाँ खुट्टो यति भारी छ कि उनी कारमा समेत बस्न सक्दिनन् । उनले खुट्टा तथा ग्यास्ट्रिक बाइपास सर्जरी गर्न सके मात्र बँच्न सक्ने चिकित्सकहरुले बताएका छन् ।
सोफीले २ प्रहरीलाई आक्रमण गरेको आरोपमा अदालतको चक्कर लगाइरहेकी थिइन् । एक टेलिभिजनमा सोफीले भनेकी छिन्-’मेरो बक्षस्थललाई आकर्षक बनाउनु कानुन भन्दा महत्वपूर्ण कुरा हो । यसैले म अदालतले बोलाएको समयमा गइन् ।’ सोफी टेलिभिजनमा एडल्ट कार्यक्रम संचालन गर्छिन् । उनले यसअघि पनि बक्षस्थलको आकार बढाउन सर्जरी गरिसकेकी छिन् । स्रोत # अनलाइन खबर
निजी घोडा, आइप्याड, ब्राण्डेड लत्ताकपडा तथा ह्याण्डव्याग । हजूर, यहाँ कुनै ठूलो सेलिब्रेटीको कुरा गरिएको छैन एक १२ वर्षकी फुच्चीको कुरा हुँदैछ । उनका बुवाआमाले किनिदिएका सामान कुरा । बेलायतकी यी बालिका चेज मेकेन्नाले सानो उमेरमै दुनियाका तमाम महंगा सामान आफ्नो बनाउन पाइसकेकी छिन् ।गूची, राल्फ तथा जूसी जस्ता महंगा ब्राण्डस् उनको रोजाइका ब्राण्ड हुन् ।
चेज मात्र होइन उनका भाइ बहिनीलाई समेत आफुलाई चाहिएकेा कुरा बाउआमालाई एक चोटी भने पुग्छ, बाउआमाले हातमै ल्याइदिन्छन् ।बेक्सले मा आफ्ना बुवाआमा तथा भाइबहिनीसँग बस्दै आएकी चेजलाई कुनै साधारण पसलमा गएर सपिङ गर्न मन पर्दैन । अहिलेसम्म खुद्रा पसलबाट उनले कुनै सामान किनेकै छैनिन् ।महंगो शौख तथा खर्चिलो लाइफस्टाइल बिताइरहेकी चेज तथा उनका दुइ भाइबहिनीको जिवनकथालाई बेलायतको एक टेलिभिजनले पर्दामा समेत उतार्दैछ ।
च्यानल फाइभले ती महंगी बच्ची र उनका भाइ बहिनीबारे एक वृत्तचित्र पनि बनाउँदैछ ।चेजका महंगा सामानको सुरक्षा तथा उनको स्याहारमा मात्रै उनका बुवाआमाले वर्षमा लाखौँ रुपैयाँ खर्च गर्नुपरिरहेको छ ।छोराछोरी बढि खर्चालु बन्न थालेपछि आमाबुवाको टाउको दुखाइ हुन्छ र पैसा पूराउनै गाह्रो हुन्छ । तर चेजकी आमा भने छोरीको खर्चालु स्वभावका कारण खुसी छिन् ।
आफु सानोमा जस्तो बन्न चाहन्थिन् अहिले छोरी उस्तै बनेपछि आमा केली खुसी छिन् । तर कहिलेकाहीँ छोराछोरीहरुलाई उनीहरुले भनेका कुरा जुटाइदिनको लागि केही कठीनाई भने झेल्नुपरेको उनको भनाइ छ । चेजलाई पकेट खर्चकै रुपमा हप्तामै झण्डै ५० लाख रुपैयाँ जति लाग्छ ।