गम्भीर अवस्थामा अस्पतालमा उपचार हुँदै
लण्डन : इङ्ल्यान्डमा टी-२० क्रिकेट म्याचका क्रममा क्याच लिन खोज्दा साथीसँग ठोक्किएर एक अस्ट्रेलियन क्रिकेटर मैदानमै ढलेका छन् ।
अस्ट्रेलियन क्रिकेट टिमका चर्चित खेलाडी मोइस हेनरिक्स क्याच लिने क्रममा आइतबार आफ्नै साथीसँग ठोक्किर लड्दा गम्भीर घाइते भएका छन् ।
आफ्नै टिमका खेलाडी रोरी बर्न्ससँग ठोक्किन पुग्दा ढलेका उनको च्यापु नै खुस्केको छ भने दाँत भाँच्चिएको छ । घटनापछि उनलार्इ तत्कलै एम्बुलेन्सबाट अस्पताल पुर्याइयो । खेलाडी घाइते भएपछि सो खेल पनि रद्ध गरिएको छ ।
राज्यस्तरीय यो टी-२० म्याच ससेक्सको होम ग्राउन्ड एरुन्डेलमा भइरहेको थियो । यसक्रममा एउटा क्याच लिन विकेटकिपर रोरी बर्न्स र हेनरिक्स दुबै दौडेका थिए । क्याच लिन आकाशतिर हेरेका उनीहरुले एकअर्कालार्इ देखेनन् । क्याच लिन उफ्रने क्रममा बर्न्सको घुँडाले हेनरिक्सको च्यापुमा जोडले लाग्यो ।
साथीको घुँडाले च्यापुमा लागेपछि हेनरिक्स तत्कालै बेहोस भए । साथी बर्न्स पनि बेहोस हुन पुगे । बेहोस भएको केही समयपछि उनीहरुको होस त खुल्यो तर उपचारका लागि अस्पताल नै भर्ना हुनुपर्यो ।
ससेक्सका अधिकारीले जानकारी दिएअनुसार हेनरिक्सको च्यापु तीन ठाउँमा भाँच्चिएको छ । च्यापुसँगै दाँतमा पनि चोट लागेकाले उनको उपचार डेन्टल सर्जनले गरिरहेका छन् ।
बर्न्सक अनुहार र घुँडामा चोट लागेको छ । उनको पनि उपचार जारी छ । मैदानमै प्राथमिक उपचारपछि दुबै खेलाडीको अहिले अस्पतालमा उपचार जारी छ । हेनरिक्स टी-२०, वान डे र टेस्ट तीनै फर्म्याटमा अस्ट्रेलियन टिमका सदस्य हुन् । उनलार्इ अस्ट्रेलियन टिमका सबैभन्दा क्षमतावान खेलाडी मानिन्छ ।source taja khabar

काठमाडौं, जेष्ठ २५ । उपाधि दावेदार जर्मनी र नर्वेले क्यानाडामा जारी महिला विश्वकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
समुह बी अन्तर्गतको खेलमा बलियो टोली जर्मनीले अफ्रिकी मुलुक आईभोरी कोष्टलाई १०-० को विशाल गोल अन्तरले पराजित गर्यो ।
जर्मनीको लागि सेलिया सासीच र अन्जा मिट्टागले ह्याट्रिक गरे । उता नर्वेले थाईल्याण्डलाई ४-० ले पराजित गर्यो ।
२४ टोली सहभागि महिला विश्वकप फुटबल प्रतियोगितामा आज राती समुह सी का दुई खेल हुनेछन् । आज क्यामरुन र ईक्वेडर तथा जापान र स्विट्जरल्याण्ड भिड्नेछन् ।
source magekhabar.com

फोनिज कोरिया संवाददाता
सोल-कास्की परिवार कोरियाद्वारा जुन २१ आइतबारका दिन आयोजना गर्न लागिएको दाश्रो माछापुच्छ्रे रनिङ कप स्थगित हुने भएको छ ।
कोरियामा फैलिएको प्राण घातक रोग मर्सका कारण दैनिक जनजीवन अत्यन्तै कष्टप्रद बन्दै गएपछि सो कप स्थगित गरिएको हो ।
मर्सका कारण अवस्था जटिल बन्दै गएपछि सोलस्थित नेपाली राजदूतावासले नेपाली समुदायलाई सजग सहन आग्रह गरेको सन्दर्भमा उक्त कप स्थगित गरिएको आयोजकले जनाएको छ |
कार्यक्रमको विभिन्न चरणको कार्यहरु पूरा गरिसकेको र अन्तिम चरणको कार्य पनि तिब्र रुपमा तयारी भइरहेको अवस्थामा बाध्य भएर कार्यक्रम स्थगित गर्नुपरेको जानकारी कार्यालय सचिवालयले जनाएको छ । यसबाट कोरियामा सकृय संघ-संस्था र जनसमुदायमा पर्न गएको असर प्रती कास्की परिवारले क्षमा याचना गर्दै सम्पुर्ण नेपाली समुदायमा यो अति प्राण घातक महामारी रोगप्रती सजग र सचेत रहन पनि अनुरोध गरेको छ ।
(नोट- दोश्रो माछापुच्छ्रे रनिङ कप संबंधित विभिन्न संघ-संस्था, भलिबल सम्बन्धि निर्णायक मन्डल र आयोजक संस्था बिच बिबिध विषयमा छलफल गर्नको लागि राखिएको बैठक पनि स्थगित गरिएको यसै सुचना मार्फत जानकारी गराएको छ

पछिल्लो समय प्रेमसम्बन्धलाई लिएर रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विवादको घेरामा रहँदै आइरहेका छन् । रसियन सुपरमोडल इरिना सायेकले रोनाल्डोसँग ब्रेकअपपछि उनी प्रेमसम्बन्धमा बफादार नबनेको आरोप समेत लगाइन् ।
अहिले आएर चिली एक प्लेब्वाई मोडलले मेक्सिकको पत्रिका रिफोर्मालाई अन्तरवार्ता दिँदै रोनाल्डोले प्रेमसम्बन्धमा हुँदा आफूसँग सम्बन्ध राखेको दाबी गरेकी छिन् । मोडल ड्यानीएल चाभेजले आफ्नो रोनाल्डोसँग रात बिताउने सपना पूरा गर्नका लागि गत नोभेम्बरमा सम्बन्ध राखेको बताएकी हुन् । ‘मैले सन् २०१४ को नोभेम्बरमा अमेरिकामा रोनाल्डोलाई भेटेकी हुँ । त्यसअघि नै हाम्रो इमेल र स्काइपमा कुरा हुन्थ्यो । रोनाल्डोले मलाई केही दिनका लागि त्यहाँ भेट्न भनेका थिए,’ उनले रिफोर्मालाई भनिन् ।
द सन पत्रिकाले पनि रोनाल्डोले रसियन सुन्दरीसँग सम्बन्ध हुँदा एक दर्जनभन्दा बढी पटक अन्य युवतीहरुसँग सम्बन्ध राखेको दाबी गरेको थियो । जसमा चिलियन मोडल पनि एक रहेको उल्लेख थियो ।
पूर्व प्रेमिका सायेकले पनि स्पेनिस पत्रिका होलालाई अन्तरवार्ता दिँदै उक्त कुरा साँचो रहेको संकेत गरेकी थिइन् । मोडल ड्यानीएल चाभेज गत महिना प्लेव्याई मेक्सीको घोषित भएकी थिइन् । केही समयअघि आफ्नो प्रेमीलाई जन्मदिनको उपहार स्वरुप अर्कै केटी उपहार दिएको भन्दै उनी चर्चामा आएकी थिइन् ।source nepali-khabarsite.

काठमाडौं, १९ जेठ ।
विश्व फुटबलका सुपरस्टार क्रिस्टीयानो रोनाल्डोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
हाल स्पेनिस क्लब रियल मड्रिडबाट खेल्दै आएका रोनाल्डोलाई सोमबार राति स्पेनको एक सहरबाट प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रोनाल्डोलाई सडक किनारमा पिसाब फेर्ने क्रममा पक्राउ गरिएको हो । सोमबार राति २ बजे रोनाल्डो ऐशो सहरकोबीच सडकमा पिसाब फेर्दै गर्दा प्रहरीले देख्यो । त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गर्यो ।
३० वर्षीय रोनाल्डो सेन्ट ट्रोपेज इलाकामा राति एक पार्टीमा सहभागी भएर आफ्ना साथीसँग फर्किरहेका थिए । र बाटोमा रोकिरहेको एक मर्सिडीज कारको माथि पिसाब गर्न थाले । त्यही बेला राति सडकमा ड्युटीमा खटिएको प्रहरी टोलीले उनलाई देख्यो र टोलीले रोनाल्डोलाई तत्कालै नियन्त्रणमा लियो ।
प्रहरीले देखेपछि रोनाल्डो अफ्नो पाईन्टको हुक लगाउँदै थिए । त्यही बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनलाई आगामी दिनमा यस्ता क्रियाकलाप नगर्न चेतावनी दिँदै विहान छाडेको थियो । स्पेनमा सार्वजनिक ठाउँमा खुल्ला रुपमा दिसा पिसाब गर्न पाईदैन् ।source newnepaliawaj.

काठमाडौं, जेष्ठ १७ । स्पेनिस लिग च्याम्पियन बार्सिलोनाले प्रतिष्ठित घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे को उपाधि जितेको छ ।
शनिबार राती आफ्नै मैदानमा भएको खेलमा एथ्लेटिक बिल्बाओलाई ३-१ ले हराँउदै बार्सीलोनाले सिजनको दोस्रो उपाधि जितेको हो ।
किङस कप भनेर चिनिने यो प्रतियोगिताको फाईनल खेलमा बार्सीलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा नेईमारले एक गोल गरे ।
पराजित टोली एथ्लेटिक बिल्बाओका इनाकी विलियम्सले एक गोल फर्काएका थिए ।
दुई हप्ता अगाडी स्पेनिस ला लिगाको उपाधि सुरक्षित गरेको बार्सीलोनाको लागि कोपा डेल रे को उपाधि सिजनको दोस्रो उपाधि हो ।
अर्को हप्ता उसले सिजनको तेस्रो उपाधिको लागि च्याम्पियन्स लिगको फाइनलमा इटालीयन क्लव युभेन्टसको सामना गर्नेछ ।source image khabar

काठमाडौं, जेष्ठ १२ । मिडिल्सब्रोलाई हराँउदै नर्विच सिटी इङ्गलिश फुटबलको शिर्ष डिभिजन प्रिमियरसिपमा फर्किएको छ ।
गएराती वेम्बले रंगशालामा भएको प्ले अफ खेलमा मिडिल्सब्रोलाई २-० ले हराँउदै नर्वीच सिटी एक सिजनको अनुपस्थितीमै प्रिमियर डिभिजनका फर्किएको हो ।
इङ्गलिश फुटबलको दोस्रो श्रेणी च्याम्पियनसिप जित्दै बर्नमाउथ र उपविजेता बन्दै वाट्फोर्ड प्रियिमर डिभिजनमा उक्लिसकेका छन् ।
प्रिमियरसिपमा अन्तिम स्थान बनाउन च्याम्पियनसिपका अन्य चार टोलीहरु नर्विच सिटी, मिडिल्सब्रो्, ब्रेण्टफोर्ड र इप्सवीचले प्ले अफ खेलेका थिए ।
फाइनल प्ले अफमा विजयी हुँदै नर्विच सिटी प्रिमियरसिपमा फर्किदा ६ वर्षदेखि प्रियिमर डिभिजनबाट टाढा रहेको मिडिल्सब्रो भने फेरी एकपटक अन्तिम समयमा चुकेको छ ।
हालसम्म ५ पटक वेम्बले रंगशालामा खेलेको मिडिल्सब्रोले उक्त रंगशालामा एउटापनि खेल जित्न सकेको छैन ।
यसपटक मिलवाल, विगान एथ्लेटिक र ब्ल्याकपुल भने च्याम्पियनसिपबाट तेस्रो श्रेणीमा झरेका छन् ।source tajakhabar

ब्राजिल- स्विट्जरल्यान्डलाई ५-२ गोल अन्तरले पराजित गर्दै फ्रान्स समूह 'इ'को शीर्ष स्थान कायम गरेको छ। शनिबार बिहान भएको खेलमा फ्रान्सका लागि ओलिभर गिरोडले गोल गर्दै अग्रता दिलाए। १७औं मिनेटमा गोल गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए। त्यसको एक मिनेटमै बेल्सीले अर्को गोल थप्दै फ्रान्सलाई २-० गोलको अग्रता दिलाए। खेलको ४०औं मिनेटमा म्याथ्यु भेलबुनाको गोलमा फ्रान्सले ३-० गोलको अग्रता पायो।
३२औं मिनेटमा पाएको पेनाल्टीमा भने फ्रान्स चुकेको थियो। दोस्रो हाफमा फ्रान्सका लागि ६७औं मिनेटमा बेन्जोम र ७३औं मिनेटमा मोसाले गोल गरे। स्विट्जरल्यान्डका लागि भने ८१औं मिनेटमा बेलरिम जेमालीले गोल गरे। त्यसको केही बेरमै स्विट्जरल्यान्डका ग्रिनेट जिकाले अर्को गोल फर्काए।

थापाले शुक्रबार विज्ञप्ति जारी गरी भनेका छन्-हालसम्म कुनै पनि विश्वकप आयोजना स्थल छनोटमा नेपाल र गणेश थापालाई भोटिङ गर्ने अधिकार नरहेको जानकारी गराउँछु ।’तर, थापाले भने मतदान गर्ने अधिकार भएको फिफाको कार्यकारीणी समितिमा एसियाबाट मोहम्मद बीन हमाम, थाइल्याण्डका ओरावी माकुदी, दक्षिण कोरियाका चुङ मुङ जुङ र जापानका जुन्जी अगुरा मात्र रहेको बताएका छन् । स्रोत # अनलाइन खबर
रियो, असार ६ – उरुग्वेसँग २–१ ले पराजित भएपछि यति बेला इंग्ल्याण्डको दोस्रो चरणमा पुग्ने सम्भावना निकै झिनो बनेको छ । शुक्रबार इटालीले कोस्टारिकालाई हराए मात्र इंग्ल्याण्ड प्रतियोगितामा अझै रहनेछ । यसकालागि इटालीका स्ट्राइकर मारियो बालाटोलीले इंग्ल्याण्डलाई सहयोग गर्ने भएका छन् । तर यसो गरेबापत उनले वेलायतका महारानीको चुम्बन मागेका छन् । फुटबलमा ब्याडब्वाई भनेर चिचिने बालाटोलीले ट्वीट गर्दै यस्तो भनेका हुन् । यदी इटालीले आज कोस्टारिकालाई हराए र इंग्ल्याण्डले आगामी खेलमा कोस्टारिकालाई हरायो भने र इटालीले उरुग्वेलाई हरायो भने अर्को चरणमा पुग्ने झिनो आशा रहेको छ ।
स्रोत # रातो पाटी
स्रोत # रातो पाटी
If we beat Costa Rica i want a kiss,obviously on the cheek, from the UK Queen.😂😂😂.
— Mario Balotelli (@FinallyMario) June 19, 2014
जापान र ग्रिसले शुक्रबार बिहान गोलरहित बराबरी खेलेपनि कोलम्बिया एक खेल अगावै समूह 'सी'बाट विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। पहिलो हाफमै दस खेलाडीमा समेटिएको ग्रिसविरुद्ध जापानले गोलरहित बराबरी खेलेपछि यसअघिनै लगातार दुई खेल जितेको कोलम्बिया ६ अंकसहित समूहको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो। समूहमा आइभरीकोस्टको ३ तथा ग्रिस र जापानको समान १-१ अंक छ। समूह चरणको अन्तिम खेलमा आइभरीकोस्टले ग्रिस र कोलम्बियाले जापानको सामना गर्नेछ। दोस्रो चरण प्रवेश गर्ने अर्को टिमको छिनोफानो अन्तिम खेलले गर्नेछ।
कोन्सटान्टिनोस कात्सुरानिसले दोस्रो पहेंलो खाँदै ३८ औं मिनेटमा मैदानबाट बाहिरिएपछि ग्रिस दस खेलाडीमा सीमित रहेको थियो। १० खेलाडीमा सिमित ग्रिसविरुद्ध जापानले निरन्तर आक्रमण प्रयास गरेपनि गोल गर्न नसक्दा अंक बाढ्न बाध्य भयो। एसियाली महारथी जापानलाई अब नकआउट प्रवेशको लागि अन्तिम खेल जितेर मात्र हुन्न, अरुको खेलमा पनि भर पर्नु पर्ने भएको छ। स्रोत # सेतो पाटी
वायन रोनीले ७५ औं मिनेटमा ग्लेन जोनसोनको क्रसमा वान टच गोल गर्दै इंल्याण्डलाई बराबरी स्थितिमा फर्काए। त्यसको १० मिनेट पछि नै स्वारेजले उरुग्वेका निर्णायक गोल गरेर उरुग्वेलाई महत्वपूर्ण तीन खंक दिलाए। समूह डी मा उरुग्वेले समूह चरणको अन्तिम खेल अब इटालीविरुद्ध खेल्नेछ । इटालीसंग पराजित इंल्याण्डले अर्को खेल कोष्टारिकासँग खेल्नेछ । समूह डि को खेलमा भोलि इटाली र कोष्टारिका भिड्दैछन् । त्यसमा जित पाए इटाली एक खेल अगावै अन्तिम चरणमा पुग्नेछ । यस्तोमा अर्को टिमको छिनोफानो समूहको अन्तिम खेलबाट हुनेछ । स्रोत # सेतो पाटी
असार ५ (एएफपी)– प्रतिस्पर्धात्मक खेलमा बिहीबार कोलम्बियाले आइभोरी कोस्टलाई २–१ ले हराउँदै विश्वकपको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलेको कोलम्बियाका लागि जेम्स रोडरिग्वेज र हुँवा क्विनटेरोले गोल गरेका थिए । रोडरिग्वेज र क्विनटेरोले ६ मिनेटको फरकमा गोल गर्दै कोलम्बियालाई समूह ‘सी’ को शीर्ष स्थानमा पुर्याएका छन् । २ खेलमा कोलम्बियाको ६ र आइभोरी कोस्टको ३ अंक छ । १ खेल खेलेका जापान र ग्रिस अंकविहिन छन् ।
अघिल्लो चरणमा आइभोरी कोस्टले जापानमाथि २–१ को विजय हासिल गरेको थियो भने कोलम्बियाले ग्रिस्माथि ३–० को नतिजामा हराएको थियो । आइभोरी कोस्टका लागि एएस रोमाका स्टार जेर्भिन्होले गोल फर्काए पनि त्यो सान्त्वनामा सीमित भयो । पहिलो हाफ बराबरीमा टुंगिएको खेलको ६४ औं मिनेटमा रोडरिग्वेजले गोलको खाता खोलेका थिए । हुँवा काउडार्डोको कर्नरमा उनले हेड गोल गरेका थिए । ५३ औं मिनेटमा इबार्बोको सट्टा मैदान प्रवेश गरेका क्विनटेरोले ७० औं मिनेटमा अग्रता दोब्बर पारेका थिए । उनले काउन्टर एट्याकको उत्कृष्ट मुभमा गोल गर्दै टोलीलाई जिततर्फ अग्रसर बनाएका थिए । त्यो क्विन्टेरोको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
२–० ले पछि परेको ३ मिनेटपछि नै जेर्भिन्होले गोल फर्काएर पुनरागमनको संकेत गरेका थिए । चार विपक्षी खेलाडीलाई छक्काउँदै उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए । उनको प्रहार रोक्ने विपक्षीकिपर पूर्ण रुपमा असफल भएका थिए । जापानसँगको २–१ को जितमा पनि ग्रिभिन्होले गोल गरेका थिए । आइभोरी कोस्टले अघिल्लो खेलमा पनि जापानसँग सुरुमा गोल खाएर अन्तिम समयमा पुनरागमन जनाएको थियो । तर बिहीबार वर्तमान विश्व फुटबलका सर्बोत्कृष्टमध्ये एक स्ट्राइकर डिडियर ड्रोग्बाको आइभोरी कोस्टले थप दुई राम्रा मौका पाउनाका बावजुद गोल थप्न सकेन ।

असार ५ - दुई ठूला टिम इंग्ल्यान्ड र उरुग्वे विश्वकपमा बिहीबार भिड्दै छन् । दुवै टिमले पहिलो खेलमा हार बेहोरेका छन् । त्यसैले अब समूह 'डी' मा रहिरहन यो खेलमा जित निकाल्नैपर्ने हुन्छ । महत्त्वपूर्ण मानिएको यो खेलले इंग्ल्यान्ड र उरुग्वेको ब्राजिल यात्रा स्पष्ट हुनेछ । साओ पाउलोको हारले रोय हड्सनको नयाँ प्रकृतिको इङलिस टिम वा दुई पटकको च्याम्पियन उरुग्वेको यात्रा टुंगिनेछ । पहिलो खेलमा इंग्ल्यान्डले इटालीसँग २-१ को हार बेहोरेको थियो । उरुग्वेलाई भने अन्डरडग मानिएको कोस्टारिकाले ३-१ ले निराश पार्यो । दुवै टिमका लागि अहिलेको समस्या बनेको छ, स्ट्राइकर । इङलिस मिडियाले वायन रोनीलाई नखेलाउ, यदि खेेलायौ भने लेफ्ट विङ्गबाट होइन, सेन्टरबाट खेलाउ भन्दै लेखेका छन् ।
उरुग्वेका लुइस सुआरेज यो खेलमा र्फकने अभियानमा छन् । लिभरपुलबाट खेल्ने उनले यो सिजन इङलिस पि्रमियर लिगमा ३१ गोल गरेका थिए । त्यो लिगमा कुनै पनि खेलाडीले गरेको धेरै गोल थियो । उनको गत महिना बायाँ घुँडाको शल्यक्रिया गरिएको थियो । रोनीले इटालीसँगको हारमा इंग्ल्यान्डका लागि पहिलो गोलको सिर्जना गरिदिए पनि दोस्रो पटक आफैले पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन् । त्यसलाई लिएर समालोचकहरूले उनको आलोचना गरेका छन् । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोनीले अहिलेसम्म विश्वकपमा गोल गर्न सकेका छैनन् । रोनीले युवा टिमलाई राम्ररी साथ दिइरहेका छन् । उनको प्रदर्शनलाई लिएर युवा खेलाडीहरू सन्तुष्ट छन् । इंग्ल्यान्डको डिफेन्समा समस्या देखिएको छ, खासगरी लेफ्ट विङ्समा । इटालीका मारियो बालोटेलीले गोल गर्दा सेन्ट्रल हाफ ग्यारी काहिलभन्दा माथि उफ्रिएका थिए । त्यो गोल नै इटालीको जितका लागि निर्णायक बन्यो ।
उरुग्वेको पनि डिफेन्समा चिन्ता छ । कोस्टारिकाले लगातार तीन गोल गर्दै उरुग्वेको कमजोरी देखाइदियो । उसका स्ट्राइकर जोइल क्याम्बेलले उरुग्वेको डिफेन्सलाई निराश पारेका थिए । तर इंग्ल्यान्ड उरुग्वेका स्ट्राइकरद्वय इडिन्सन कभानी र सुआरेजको जोडीलाई लिएर चिन्तित छ । तर पनि सुआरेज अहिलेसम्म पूर्ण रूपमा खेल्न सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट पारिएको छैन ।
उरुग्वेका प्रशिक्षक ओस्कार टवारेजले यो खेललाई 'फाइनल' को संज्ञा दिएका छन् । कप्तान डिएगो लुगानोले इंग्ल्यान्डविरुद्ध भिडन्तलाई 'जीवन र मृत्यु' सँग तुलना गरे । इटालीविरुद्ध गोल गर्न सफल इङलिस स्ट्राइकर ड्यानियल स्टुरिजले यो खेललाई 'गर या मर' को संज्ञा दिएका छन् । सन् १९५४ को विश्वकप क्वाटरफाइनलमा उरुग्वेले इंग्ल्यान्डलाई ४-२ ले हराएको थियो । यस्तै, सन् १९६६ को विश्वकपको समूह चरणमा दुवैले गोलरहित बराबरी खेलेका थिए । त्यो विश्वकप इंग्ल्यान्डले जितेको थियो ।
डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकप २०१४ बाट बाहिरिएको छ । अन्तर्राष्ट्रिय फुटबलमा तीन ठूला प्रतियोगिताको पछिल्लो विजेता रहेको स्पेनले समूह 'बी' मा आफ्ना सुरुआती दुवै खेल गुमाएपछि यो दुर्भाग्य बेहोर्नु परेको हो । ऐतिहासिक माराकाना फुटबल मैदानमा स्पेन चिलीको हातबाट बिहीबारको खेलमा २-० ले पराजित रह्यो । दुवै गोल पहिलो हाफमा भएका थिए । समूहको यसअघिको खेलमा नेदरल्यान्ड्सले अस्टे्रलियालाई ३-२ ले हराएको थियो । यस्तोमा दुई दुई खेल जितेर नेदरल्यान्ड्स र चिली यसपल्टको विश्वकपमा दोस्राे चरण पुग्ने पहिलो दुई टिम भएका छन् । समान छ अंकमा गोल अन्तरले नेदरल्यान्ड्स पहिलो स्थानमा छ । उनीहरूबीचको खेलले अब समूह विजेताको निर्णय हुनेछ ।
स्पेनको हारले लगातार दुई हार बेहोरेको अस्टे्रलियाको सम्भावना पनि समाप्त भएको छ । अब स्पेन र अस्टे्रलियाबीचको खेलले कुनै औपचारिक महत्त्व बोक्ने छैन् । स्पेन समूहको अन्तिम स्थानमा छ । यससँगै अन्तर्राष्ट्रिय फुटबलमा स्पेनको प्रभुत्व पनि समाप्त भएको छ । प्रशिक्षक भिन्सेन्ट डेल बस्कको स्पेन दुई पल्टको युरोपेली उपाधिको डिफेन्डिङ च्याम्पियन नि हो ।
चिलीले २० औं मिनेटमा एडुरर्डो भारगासको गोलले अग्रता लिएको थियो । एलेक्सेस सान्चेजले सिर्जना गरेको मौकामा चाल्र्स एरागुजले पास मिलाएपछि भारगासले सुन्दर गोल गरेका हुन् । त्यस अवसरमा स्पेनी गोलरक्षक इकेर कासियासले बचाउको कुनै मौका नै पाएनन् । दोस्रो गोल कसियासकै भुलले सम्भव भएको थियो । सान्चेजको फ्रि-किकलाई राम्रोसँग क्लियर गर्न नसकेपछि नेपोलीको फरवार्ड एरागुजले गोल गरेका हुन् । स्पेनले ब्राजिलमा यसपल्ट दुई खेलमा सात गोल खाएको छ र यो उसले पछिल्ला १२ विश्वकप संस्करणमा समग्रमा खाएको गोल संख्या बराबर भएको छ । स्पेन नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ५-१ ले पराजित रहेको थियो । तस्बिर # फिफा
ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा बलियो मानिएको नेदरल्याण्डले अष्ट्रेलियालाई ३–२ ले पाखा लगाएको छ । कमजोर मानिएको अष्ट्रेलियाले नेदरयाण्ड बिरुद्ध सानदार खेल प्रदर्शन गरेको थियो । नेदरल्याण्डको यो दोस्रो जीत हो भने अष्ट्रेलियाको दोस्रो हार । समूह बीमा विश्व विजेता स्पेन र अष्ट्रेलिया अंकविहीन छन् भने नेदरल्याण्डको ६ र चिलीको ३ अंक छ ।
यो समूहबाट नेदरल्याण्डको दोस्रो चरणको यात्रा लगभग पक्का भैसकेको छ भने अर्को टोलीको टुंगो बुधबार मध्यरातमा हुने स्पेन र चिली बीचको खेलले लगाउन सक्नेछ । सो खेलमा चिली विजयी भएमा दोस्रो चरणमा पुग्नेछ भने स्पेन विजयी भएमा अन्तिम खेलसम्म कुर्नुपर्नेछ ।
काठमाडौं-पाँच पटकको विश्वकप बिजेता ब्राजिललाई मेक्सिकोले बराबरीमा रोकेको छ। घरेलु मैदानमा बुधबार भएको खेलमा बलियो मानिएको ब्राजिललाई मेक्सिकोले गोलरहित बराबरीमा रोकेको हो। दोस्रो चरणमा प्रवेश गर्ने सपना बोकेर मैदान प्रवेश गरेको ब्राजिल बराबरीमा रोकिएपछि अब खेलमा रहिरहनको लागि ग्रुप 'ए' मा ब्राजिलले क्यामरुनलाई हुन्छ। त्यस्तै, मेक्सिकोले क्रोएसियालाई पराजित गरेमा दोस्रो चरणमा प्रवेश गर्छ। यद्यपि समूह क्यानरुन र क्रोएसियाबीचको खेल बराबरीमा रोकिएमा मेक्सिको र ब्राजिललाई एक अंक भए पुग्छ। यो बराबरी नतिजापछि समूह ‘ए’ मा ब्राजिल र मेक्सिको दुबैको समान ४-४ अंक छ।
मेक्सिकोको बलियो रक्षापंति र गोल रक्षक गिलेर्मो ओचाको खेल दर्शनीय रह्यो। जसले ब्राजिलका कयौं प्रहारलाई बिफल बनाइदियो। गोल रक्षकले ब्राजिलका कप्तान थिएगो सिल्भा, नेमार लगायतका खेलाडीले गरेको प्रहारलाई मेक्सिकोका किपर ओचाले उत्कृष्ट बचाउ गरे। पहिलो हाफमा उनले नेमारको प्रहारलाई कुशलतापूर्क बचाए जो दुर्लभ थियो।
रुस र कोरियाले अंक बाँडे
एशियाली टोली दक्षिण कोरिया र रसियाले १-१ गोलको बराबरी खेलेका छन्। बुधबार बिहान भएको समूह एचको खेलमा उनीहरुले बराबरी खेल्दै अंक बाँडेका हुन्। दक्षिण कोरियाले कि क्योन होलेको गोलमार्फत खेलको ६८ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो। रसियाका लागि केर्जाकोभले ७४ औं मिनेटमा बराबरी गोल फर्काए। त्यसपछी दुबै टोलीले कुनै गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गिएको हो।

ब्राजिल- थोमस मुलरको ह्याट्रिकसँगै जर्मनीले पोर्चुगलविरुद्ध ४-० गोलले विजयी बन्यो। मुलरले टिमका लागि १२औं मिनेटमा गोल गर्दै अग्रता दिएला। पोर्चुगलका जाओ परेराले डिबक्समा मारियो गोट्जलाई फल गरेपछि पाएको पेनाल्टीलाई मुलरले सजिलै गोलमा परिणत गरेका थिए।
उनले दोस्रो गोले पहिलो हाफ हुनुअघि थपिएको समयमा गरे। मुलरले ह्याट्रिक गर्न भने ७८औं मिनेट कुर्नुपर्यो। जर्मनीका लागि दोस्रो गोल भने ३२औं मिनेटमा म्याट्स हुमेल्सले गरे।
मुलरले २०औं संस्करणकै पहिलो ह्याट्रिक गरेका हुन्। उनले आफ्नो नाममा तीन गोल दर्ता गरेसँगै 'गोल्डेन जुत्ता' पाउने आशा बढाएका छन्। १९औं संस्करको विश्वकपमा उनले सर्वाधिक गोल गर्दै गोल्डेन जुत्ता जितेका थिए।
स्रोत # नागरिक न्युज
२ असार, काठमाडौं । करिम बेन्जिमाको उत्कष्ट प्रदर्शनसँगै फ्रान्सले ब्राजिल विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । खेलमा ब्राजिल विश्वकपमै गोल लाइन प्रविधी पहिलो पटक प्रयोग गरिएको छ । सोमबार विहान भएको खेलमा फ्रान्सले १० खेलाडीमा सिमित होण्डुसरलाई ३-० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सका लागि दुई गोल गरेका बेन्जिमाकै प्रहारमा होण्डरसले उपहार गोल दिएको थियो । खेलमा होण्डुरस पहिलो हाफको अन्तिमतिर १० खेलाडीमा सिमित भएको थियो । ४३ औं मिनेटमा पल पोग्बालाई पेनाल्टी एरियामा फल गरेपछि विल्सन प्लासिओसले रातो कार्ड पाए भने फ्रान्सले पेनाल्टी पायो । जसमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।
दोस्रो हाफको ४८ औं मिनेटमा होन्डुरसका गोलरक्षक नोएल भालाडेर्सले आफ्नो पोष्टमा गोल गरे । बेन्जिमाको क्लोज रेन्जको लेफ्ट फुट टस रोक्न खोज्दा आत्मघाती गोल गरेका उनले बललाई गोललाइनतर्फ तानेपछि गोललाइन प्रविधीको पहिलो पटक प्रयोग गरिएको थियो । खेलको ७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए । प्याटि्रक इभ्राको पासमा उनले बेन्जिमाले टप राइट कर्नरबाट गोल गरे ।
विश्वकपमा फ्रान्सले होण्डुरसलाई हरायो, गोल लाइन प्रविधीको पहिलो प्रयोग - See more at: http://www.onlinekhabar.com/2014/06/211241/#sthash.Ak9fxUju.dpuf
लियोनेल मेसीको गोलमा अर्जेन्टीनाले ब्राजिल विश्वकपमा विजयी सुरुआत गरेको छ। रियो द जेनेरियोस्थित स्टेरियो म्याराकोनामा सोमबार बिहान भएको खेलमा नवप्रवेशी बोस्निया हर्जगोविनालाई २ १ गोल अन्तरमा हराएको हो। खेलको तेस्रो मिनेटमै कोलासिनेकको आत्मघाती गोलमा अग्रता लिएको अर्जेन्टिनाले ६५औ मिनेटमा मेसीले गोन्जालो हिगुइनसँग वान-टु पास खेलेपछि दुई डिफेन्सलाई छक्याएर गोल गरेपछि अग्रता दोब्बर पार्यो।
खेल सकिन ५ मिनेटबाँकी छँदा भेदाद इबिसेभिकले गोल गरे पनि हारबाट टार्न सकेन। समूह एफमा पहिलो जित दर्ता गरेको अर्जेन्टीना समूहमा शीर्ष स्थानमा छ। उसको समूहमा इरान र नाइजेरिया पनि छन्। दुईपल्टको विश्वकप विजेता अर्जेन्टिनाले जितसँगै समूह 'ई'मा ३ अंक जोड्यो ।