स्मार्टफोनमा विभिन्न एपहरु हुन्छन् । मानिसहरु त्यसमा भएका हरेक एप प्रयोग गर्न खोज्छन् । अनि स्मार्ट फोन दिक्क लाग्ने गरी स्लो हुन्छ। यहाँ स्लो भएको स्मार्टफोनलाई फाष्ट बनाउने केही विधीको चर्चा गरिएको छ ।
१ नचाहिने एप डिलिट गर्नुस्
तपाइँको मोबाइलमा धेरै किसिमका एप छन् । त्यसमा तपाइँलाई मन पर्ने र चाहिने तथा तपाइँलाई मन नपर्ने र नचाहिने एप पनि हुन्छन् । तिनलाई डिलिट गर्नु भो भने तपाइँको मोबाइल फाष्ट हुन सक्छ ।
२ ह्वाट्सएपका फोटो डिलिट गर्नुस्
ह्वाट्स्एप र भाइबर जस्ता एपहरुले प्राप्त भएका तस्विर र भिडियो संकलन गर्ने गर्छन् । यस्ता तस्विर र भिडियो डिलिट नगर्ने हो भने मोबाइलमा भारी पर्छ । ह्वाट्सएप र भाइबरका तस्विर तथा भिडियो डिलिट गर्नुस् ।
३ फोनमा होइन स्ट्रिमिङमा राख्नुस् गीत र भिडियो
तपाइँलाई गीत सुन्न मन पर्छ भने अनलाइन एप वा विभिन्न म्यूजिक स्ट्रिमिङ प्रयोग गर्न सक्नु हुन्छ । मोबाइलमा धेरै गीतका भिडियो वा फाइल नराख्नुस् यसले मोबाइललाई भारी पार्छ ।
४ भिडियो सोंचेर मात्र सेभ गर्नुस्
मोबाइलमा भिडियो राख्दा धेरै भारी पर्छ । किन भने यसले धेरै स्पेस खाइदिन्छ । एकदम आवश्यक भिडियो मात्र मोबाइलको मेमरीमा राख्नुस् ।
५ डाउनलोड डाइरेक्टरी, क्याश चेक गर्नुस्
मोबाइलमा डाउनलोड डाइरेक्टरी र क्याश मेमरी जाँच गर्नुस् । यहाँ अनावश्यक फाइल जम्मा हुने हुँदा समय समयमा क्याश क्लिन गर्नु राम्रो हुन्छ । यसो गर्दा फोन फाष्ट हुन सक्छ ।
६ होम स्क्रिन क्लिन राख्नुस्
होम स्क्रिनमा सके सम्म कम एप राख्नुस् । होम स्क्रिनमा एप राख्दा मोबाइलमा भार पर्छ । यस्ता केही उपाय अपनाउँदा मोबाइल फाष्ट बनाउन सकिन्छ ।source taja-onlinesamachar

स्मार्टफोनको साथमा स्मार्टफोनकै क्यामरा लेन्स पनि सार्वजनिक गरेको छ।
एमएसएलआर कोवाल्ट ४ नामको स्मार्टफोनको साथमा क्यामरा लेन्स पनि रहेको छ जसको मूल्य ८ हजार ४ सय ९९ भारतीय रुपैयाँ पर्ने बताइएको छ।
यसमा ४ वटा अलग गर्न मिल्ने लेन्सहरु उपलब्ध हुन्छ। बन्डल एट एक्स जूम लेन्स, फिस आई लेन्स (१७५–१८० डिग्री भ्यूइङ्ग एङगल), म्याक्रो लेन्स (१३० डिग्री भ्यूइङ्ग एङगल) र लेन्स सफा गर्ने कपडासहित आउने बताइएको छ।
एमएसएलआर कोवाल्ट ४ एन्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिस्टममा काम गर्छ। फोनमा ५ इन्चको क्यूएचडी स्क्रिन रहेको छ। यसले ५४०×९६० पीक्सेल रिजोलुशनको गुणस्तर दिन्छ।
यसमा १.४ जीएचजेडको अक्टाकोर प्रोसेसर रहेको छ। यसको र्याम १ जीबी र इन्टरनल मेमोरी ८ जीबी छ जसलाई मेमोरी कार्ड मार्फत् ३२ जीबीसम्म बढाउन सकिन्छ।
यसको पछाडि एलइडी फ्ल्यास सहितको ८ मेगापीक्सेल र अगाडि ३.२ मेगापीक्सेलको क्यामरा रहेको छ। यसको ब्याट्री भने २००० एमएएचको रहेको छ। source kinmel.setopati.

रोनाल्डोले सकड किनारामा शौच गर्दै गरेको तस्वीर सार्वजनिक भएको छ ।
पार्टी सकेर बाहिर निस्किएका रोनाल्डोले आइस क्रिम स्टोरको अघिल्तिर कारबाट छेकिएर पिसाब गरेका हुन् । उनी नजिकै साथीहरु समेत देखिएका छन् ।
नाइट क्लबमा पार्टीबाट निस्किने क्रममा सडकमा पिसाब गरेका रोनाल्डोलाई सुरक्षा गार्डले देखेका थिए । सुरक्षा गार्डले त्यहाँबाट जान भनेपछि उनी साथीहरुसाग गाडि चढेर गएको डेलिमेलले जनाएको छ ।source:tazakhabar

अस्पतालमा चिकित्सकले मरेको घोषणा गरेकी एक महिला ९ मिनेटपछि पुनः जिवित भएकी छिन् ।
उनी चिकित्सकको भाषामा पूर्ण रूपमा मृत घोषित भएकी ती महिला करिब ९ मिनेटपछी उठ्दा चिकित्सक लगायत ती महिलाका आफन्त र वरपर रहेका सबै चकित भए ।
अझ चकित त उनले आफूले ९ मिनेटसम्म भगावान् सँग कुरा गरेको बताएपछी भएका थिए । क्रिस्टल म्याकभी नामकी ३६ वर्षीय महिलाले आफुले उक्त ९ मिनेटको अवधीमा स्वर्गमा पुगेर भगवानसँग कुरा गरेको बताएकी छिन् । उनी दक्षिणी अमेरिकाको ओक्लाहोमामा रहेको एक विद्यालयकी शिक्षिका हुन् भने उनका ४ सन्तान रहेका छन् । उनले आफू किशोरी अवस्थामा बलात्कृत भएको र गर्भपतन गर्न बाध्य भएको बताउँदै आफूलाई भगवानप्रति त्यतिबेला देखी विश्वास उडेको बताएकी छिन् ।
तर, अब भने उनलाई भगावान् विश्वास लागेको बताउँदै उनले आफूले अस्पतालमा आँखा बन्द गरेपछी आफू स्वर्ग पुगेको बताएकी छिन् । उनी स्वर्ग पुग्दा दुई परीसँग भेट भएको र उनीहरू पृथ्वीमा देखिएका जस्ता भने कत्ति पनि थिएनन् । केहि समयपछी भगवानले आफूलाई दर्शन दिएको र उनी पनि पृथ्वीका सामान्य मानिस जस्ता थिएनन् । उनले मानिसजस्तै रूपमा नभएपनि ती भगवाननै भएको र उनीहरुसँग कुरा गर्न कुनै शब्द निकाल्नुपर्ने आवश्यकता नै नभएको बताएका छिन् । उनले आफूले त्यहाँ रहँदा एक सानी केटीलाई खेलेको देखेको बताउँदै ती केटी आफू बलात्कृत हुनुभन्दा अगाडिको आफूजस्तै भएको बताएकी छिन् ।
आफूलाई भगवानले आफ्नो पति र ४ सन्तानकहाँ जान चाहन्छेस् भन्दा आफूले स्वर्गमै बस्न चाहेको बताएको उनको भनाई छ । तर, पछी आफ्नी आमाले अस्पताल बाहिरबाट बोलाएपछी भने आफ्नो इच्छा परिवर्तन भएको र आफूले भगवानलाई आफू पृथ्वीमा नै फर्किन चाहेको बताइन् । यसपछी आफू अस्पतालको बेडबाट उठेको बताइन् ।
उनको यो भनाईले अहिले सबैतिर हलचल नै ल्याइदिएको छ । सबै उनको चर्चामा व्यस्त हुन थालेका छन्

इन्टरनेट वापत प्रत्येक महिनाको शूल्क तिर्दा हैरानीमा पर्नुभएको छ? स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरमा इन्टरनेट चलाउँदा केही उपाय अपनाउनु भयो भने इन्टरनेटवापतको शूल्क केही कम गर्न सकिन्छ।
स्मार्टफोन चलाउनेहरुले ‘अनेवो एकसटेंंड एप’ डाउनलोड गरेर इन्टरनेट बापतको शूल्कमा केही कमी ल्याउन सक्छन्।
यो एपले डाटाको रकम खपत कम गर्न सहयोग गर्छ। मोबाइलमा कुनै पनि फाइल रिसिभ गर्दा वा फाइल पठाउँदा यो एपले पहिले उक्त फाइल कम्प्रेस गरिदिन्छ। जसका कारण इन्टरनेटको शूल्कमा केही कमी हुन्छ।source taja khabar

इस्लामाबाद, जेठ १४ – सन् १९९८ को मे मा पाकिस्तानको यात्रुबाहक विमान अपहरण गर्ने तीन व्यक्तिलाई बिहीबार फाँसी दिइएको छ ।
ती तीन व्यक्तिले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिएलए) आन्तरिक विमान अपहरण गरेका थिए । सो विमान बलुचिस्तान प्रान्तबाट कराचीतर्फ गइरहेको अवस्था अपहरणमा परेको थियो । आतङ्ककारी विरुद्धको अदालतका न्यायाधीश अब्दुल घाफोर मेमोन गतहप्ता ती तीनलाई फाँसीको सजाय सुनाएका थिए । सो विमान अपहरणमा परेको त्यस अवस्थामा चालकदलका सदस्यसहित ३५ व्यक्ति सवार रहेका थिए । ती अपहरणकारीले सो विमानलाई भारत लिएर जानका लागि दबाब दिएका थिए । तर विमान चालकले सो विमानलाई सिन्ध प्रान्तको हैदराबाद विमानस्थलमा तेल भर्ने निहुँमा रोकेका थिए । सो विमान चालकले केही समयमा सो विमानलाई भारतको गुजरात राज्य अवतरण गर्छु भनी अपहरणकारीलाई भनेका थिए । केही समयपछि हैदराबाद विमानस्थलमै पाकिस्तानी कमाण्डोहरु आई ती अपहरणकारीहरुलाई पक्राउ गरेका थिए । अधिकारीहरुका अनुसार ती अपहरणकारीहरु बलुच लडाकू समूहसँग आबद्ध थिए । साहसावार बलुच र सबीर बलुचलाई सिन्ध प्रान्तको सेन्टर जेल हैदरबादमा र साब्बीर बलुचलाई सेन्टर जेल कराचीमा फाँसी दिइएको समाचारमा जनाइएको छ ।

एजेन्सी / पाकिस्तानबाट पठाइएको जासुसी परेवालाई भारतको पञ्जाबमा प्रहरीले समातेको छ । उक्त परेवालाई पञ्जावको सिमावर्ती गाउँ मनवालमा प्रहरीले समाएको हो ।
परेवाको एउटा पखेँटामा मोबाइल नम्बर र उर्दु भाषामा सन्देश लेखिएको छ । परेवाको पखेँटामा त्यस्तो सन्देश पाएपछि भारतीय प्रहरी चकित भएका छन् ।
यो सन्देशको अर्थ र मोबाइल नम्बरबारे प्रहरीले अनुसन्धान थालेको छ । मनवालस्थित रमेश कुमार नाम गरेका व्यक्तिको घरमा यो परेवा अचानक आएको hinglishnews थियो ।
रमेशले जब परेवाको पखेँटामा केही लेखिएको देखेपछि तत्काल पक्रेर प्रहरीलाई खबर गरेका थिए । परेवालाई पाकिस्तानको नारोवाल जिल्लाको शंकरगढबाट छोडिएको बुझिएको छ ।
परेवालाई जासुसीका लागि या तस्करीका लागि पठाइएको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
अर्कातिर यो परेवालाई बाजीका सौखिनहरुले प्रयोग गर्ने क्रममा बाटो बिराएर भारतमा पसेको हुनसक्ने पनि भारतीय प्रहरीले अनुमान गरेको छ ।

१४ जेठ, दिल्ली।
भारतमा गर्मीले गर्दा अहिलेसम्म ११०० भन्दा बढीको ज्यान गइसकेको छ। आन्ध्र प्रदेश प्रान्तमा मात्र सबैभन्दा बढी ९०० मानिसको ज्यानलिएको छ।
तातो हावा ‘लु’ बाट भारतमा ११ सयभन्दा बढीको मृत्यु
तापक्रम यति छ कि, दिल्लीमा दिउँसो सडकहरु पग्लन थालेका छन्। अलकत्रा धेरै तातोले पग्लेको छ। ४५ डिग्री सेल्सियस सम्मको तापक्रमले मानिसहरुको दैनिकी निकै कष्टकर बनेको छ। मौषमविद्हरु अझै अर्को हप्तासम्म तापक्रम उच्च नै हुने अनुमान रहेको बताउछन।
संसारका मुख्य शक्तिहरुका बोली र व्यवहारमा कडापन ह्वात्तै बढेपछि एक पटक फेरी विश्वयुद्धको त्रासदी बढेको छ।
अमेरिका, चीन, युरोपियन युनियन र रसियाका स्वार्थहरु एकआपसमा नराम्ररी बाझिन थालेपछि कतै विश्व तेस्रो विश्वयुद्ध तर्फ अग्रसर त भएको होइन् भने आशंकाहरु बढेका हुन्। अमेरिका र चीन, ‘साउथ चाइन सि’ का विषयमा चरम विवाद, युरोपियन युनियन सहित अमेरिकाको रसिया विरुद्ध गोलबन्दी र चीन र रसियाको बाक्लिदो सम्बन्धका संकेतहरु प्रिय छैनन्। त्यसमाथि एक अर्कालाई देखाउन र तर्साउन शुरु गरिएका सैन्य अभ्यासहरु होश उडाउने किसिमका छन्।
संसारका मुख्य शक्तिहरु ध्रुविकृत हुँदै जाँदा यसले युद्धको खतरालाई टार्ने नमिल्ने हदसम्मै पुर्याइदिएको होइन भन्ने आशंकाहरुले जबरजस्त ठाउँ पाएका हुन्। प्रतिष्ठित तथा चर्चित सैन्य विश्लेषक जोन स्किनडलरले ट्विट गरे-‘एक उच्च नेटो अधिकारीले मलाई आज भने-यही गर्मीको मौसस(समर)मा संभवतमा हामी युद्धमा हुनेछौ। हामी भाग्यमानी रहे आणविक युद्ध नहुन सक्छ ।’ उनी अमेरिकी युद्ध कलेजका पुर्व लेक्चर समेत हुन्।
मे महिनाकै पहिलो हप्तामा नेटोले इस्टोनियामा अहिले सम्मै ठुलो सैन्य अभ्यास गर्यो। यो सैन्य अभ्यासको एक मात्र उदेश्य रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको महत्वकांक्षालाई जवाफ दिनु मात्र थियो । रसिया चुप बसेन, मेडिटेरानियन समुन्द्रमा चीनसंग मिलेर सैन्य अभ्यास गर्यो जुन अमेरिका सहित नेटोलाई जोडदार जवाफ थियो।
युक्रेनपछी पुटिनको आँखामा बाल्टिक क्षेत्रका देशहरु परेको अनुमान गरिएको छ। गत महिना लाटभियाले रसियन पनडुब्बी (सबम्यारिन)लाई आफ्नो समुन्द्रमा भेटेको जनाएको थियो भने फिनल्याण्डले आफ्नो क्षेत्रमा अज्ञात सबम्यारिनमाथि आक्रमण गर्नु परेको सुचना दिएको थियो। यसकै आधारमा पनि अमेरिका रसियाप्रति सशंकित छ।
अमेरिका र चिनियाँ सम्वन्ध पनि निकै तनावपुर्ण छ। ‘साउथ चाइना सि’को विषयमा दूई देशहरुको कुरो कतै मिल्दैन् भने बीचको बाटो पनि सहज देखिन्न। प्राय कुटिनैतिक बोली बोल्न रुचाउने चीनको पछिल्लो स्वरहरु निकै आक्रमक हुँदै गएका छन्। सरकार नियन्त्रित पत्रिका द ग्लोवल टाइम्स लेख्छ-‘साउथ चाइना सिमा चीनले गरिरहेका निर्माण रोक्नु पर्ने मागबाट अमेरिका पछि हट्दैन् भने युद्ध निश्चित छ।’
अमेरिकाका खबरपति जर्ज सोरोसले केही हप्ता अघि विश्व बैंकको एक कार्यक्रममा सनसनीपुर्ण टिप्पणी गरे। उनले भनेका थिए-संसार तेस्रो विश्व युद्धको नजिक छ। उनको विश्लेषण थियो-चीन रसियासंग राजनैतिक र सामरिक रुपमा मिलेर तेस्रो विश्व युद्धको शुरुवात गर्न सक्दछ। निर्यातमा आधारित अर्थतन्त्रलाई आन्तरिक मागका आधारमा चल्ने पद्धतिमा ढाल्न संघर्ष गरिरहेको चीनलाई देश ‘एक ढिक्कामा’ राख्न युद्ध जरुरी भएको उनको तर्क थियो। स्रोत : नेपाली हेडलाइन्स

१४ जेठ, एजेन्सी ।
नेपालमा भूकम्प जाने क्रम जारी रहेको समयमा अमेरिकाको क्यालिफोर्नियामा पनि भूकम्प जाने हल्लाले मानिसहरु आतंकित भएका छन् । क्यालिफोर्नियामा भोलि दिउसो ४ बजे भूकम्प आउने हल्ला फैलिएपछि मानिसहरु आतंकित भएका हुन
एक अध्यनकर्ताले जारी गरेको भिडियोका कारण अमेरिकामा हंगामा गरेको हो । अहिले सम्म उक्त भिडियो ५ लाख भन्दा बढी मानिसले हेरिसकेका छन् ।
यद्यपी संसारभरीका भूगर्भविदहरुले भने उनको दावीलाई वाइहात भनेर हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । आफ्नो २८ मिनेट लामो भिडियो सन्देशमा हुगरविट नामका ती अध्येताले जापानमा समेत सुनामी आउने भविष्यवाणी गरेका छन् ।
सौर्य प्रणालीको अध्यन गर्दा अमेरिकामा ९ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउने उनको दावी छ । गत महिना नेपालमा आएको भन्दा निक्कै शक्तिशाली भूकम्प अमेरिकामा आउने दावी उनले गरेको डेली मेलले जनाएको छ ।
क्यालिफोर्नियामा २८ मेका दिन ९ दशमलव ८ रेक्टर स्केलको भुकम्प आउने उनको दावी छ ।
अमेरिकी भौगर्भिक विभागले भने उक्त क्षेत्रमा आगामी तीन दशक सम्म ठूलो भूकम्प आउने खतरा केवल ४ दशमलव ७ प्रतिशत मात्र रहेको बताएका छन् ।
स्रोत - नेपाली हेड लाईन

९ जेठ, मेक्सिको ।
मेक्सिकोको हिंसाग्रस्त पश्चिमी क्षेत्रमा सुरक्षा सेना तथा लागू पदार्थको गैरकानुनी रूपमा व्यापार गर्ने समूहबीच तीन घण्टासम्म गोली प्रहार हुँदा कम्तीमा ४२ व्यक्तिको मृत्यु भएको छ भने यसलाई यस क्षेत्रमा लागुपदार्थसम्बन्धी सबैभन्दा रक्तपातपूर्ण सङ्घर्षको रूपमा लिइएको छ ।
सशस्त्र अपराधीहरूले मिचोआकान राज्यको तान्हुआतोमा अवस्थित पशुफार्म नियन्त्रण लिएको सूचना प्राप्त भएपछि अधिकारीहरूले उक्त आक्रमण गरेको र आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको जानकारी उनीहरूले दिए ।
राष्ट्रिय सुरक्षा आयुक्त मोन्टे अलेजान्द्रो रुबिदोले ४२ अपराधीको शव फेला परेको र तीनलाई हिरासतमा लिइएको जानकारी दिनुभयो ।
रुबिदोले यो प्रारम्भिक सङ्ख्या भएको र अनुसन्धानकर्ताहरूले उक्त क्षेत्रमा थप अनुसन्धान गर्दा यसमा वृद्धि हुनसक्ने बताउनुभयो ।
उहाँले यस अपराधिक समूहको नाम दिनुभएन तर यो समूह जालिस्को क्षेत्रका भएको बताउनुभयो । उक्त क्षेत्रमा न्यु जनेरेसन नाम गरेको शक्तिशाली सशस्त्र समूहको उपस्थिति रहेको छ र यस समूहलाई राष्ट्रपति एन्रिके पेना निएतोको प्रशासनले आक्रमणको लक्ष्य बनाएको छ ।
यो समूहले आफ्नो सम्पर्क एसियाका अन्य भागसम्म विस्तार गरेको छ र यसले अमेरिकासम्म लागु पदार्थको व्यापार गर्छ । यस समूहले मार्च तथा अप्रिल महिनामा दुई पटक आक्रमण गरी करिब २० प्रहरी अधिकारीको हत्या गरेको थियो ।
गत मे १ मा सरकारले यस समूहविरुद्ध अपरेसन जालिस्को सञ्चालन गरेको थियो । सोही दिन यस समूहले सात सैनिक तथा एक महिला प्रहरीको हत्या गरेको थियो भने रकेट बम प्रहार गरी एक सैनिक हेलिकप्टर झारिदिएको थियो ।
शुक्रबार गाडीमा रहेका बन्दुकधारीहरूले सुरक्षा सेनामाथि गोली चलाई उक्त पशुफार्ममा भागेपछि यो सङ्घर्ष आरम्भ भएको थियो ।
यस सङ्घर्षमा जमिनका सुरक्षाकर्मीलाई सुरक्षा दिन प्रहरी हेलिकप्टर परिचालन भएको थियो ।
यस पशुफार्म ११२ हेक्टरमा फैलिएको र त्यसमा घर तथा भण्डार पनि परेकाले यो समूहमाथिको कारवाही जटिल भएको बताइएको छ ।
यस सङ्घर्षमा भण्डारघर तथा छ गाडी जलेको बताइएको छ ।
गत वर्ष सेनाले गरेको एक आक्रमणमा २२ व्यक्तिको मृत्यु भएपछि सेनाले उक्त आक्रमण रोकेको थियो । पछि तीन सैनिकलाई यस विषयमा कारवाही भएको थियो ।
रुबिदोले शुक्रबारको सङ्घर्षपछि राष्ट्रिय मानव अधिकार कार्यालयका अधिकारीहरूले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
अधिकारीहरूले आक्रमणपछि ३६ बन्दुक, एक रकेट प्रक्षेपक तथा गोलाबारुद फेला पारेका छन् ।
शुक्रबारको सङ्घर्षपछि एल सोल पशुफार्मलाई करिब ५०० सैनिक तथा प्रहरीले निगरानीमा राखेको बताइएको छ ।
गत नौ वर्षमा मेक्सिकोमा लागुपदार्थसम्बन्धी सङ्घर्षमा ८० हजार व्यक्तिको ज्यान गएको छ भने अन्य २२ हजार हराएका छन् ।
राष्ट्रपति पेना निएतोले सन् २०१२ मा पदभार सम्हालेपछि पश्चिमी क्षेत्रमा कडा सुरक्षा चुनौती भोग्नुभएको छ ।
सन् २०१३ मा ला बार्काको जलिस्को नगरमा एक आमचिहानबाट ६४ शव निकालिएको थियो र तन्हुआतो त्यसको नजिकै पर्छ ।
अप्रिल महिनामा न्यु जेनरेसनलले जालिस्को राजमार्गमा १५ प्रहरीको हत्या गरेका थिए । एक महिना अगाडि उनीहरूले पाँच प्रहरीको हत्या गरेका थिए । रासस

सबैभन्दा बढी २० हजार नेपाली रहेको सहर कुर्दिस्थान हो, जहाँ १० हजार नेपाली घरेलु कामदार नै छन् । कुर्दिस्थान स्वशासित राज्य भएकाले यसको आफ्नै सरकार, सेना र प्रशासन छ । कुर्दिस्थानमा ६ वर्षदेखि कार्यरत लालकाजी गुरुङले यो सुरक्षित क्षेत्र रहेको बताए । 'यहाँ अशान्ति छैन, डराउनुपर्ने स्थिति छैन,' गैरआवासीय नेपाली संघ इराकका अध्यक्षसमेत रहेका गुरुङले भने ।
उनका अनुसार भिडन्त स्थलहरूबाट अहिलेसम्म कुनै नेपाली सम्पर्कमा आएका छैनन् । 'जति स्थानमा भिडन्त भएका छन्, ती स्थानमा नेपाली नरहेको हाम्रो अनुमान छ,' उनले भने, 'जति छन्, सबै सुरक्षित र शान्त ठाउँमा छन् ।' उनले इराकमा भिडन्त भयो भन्दैमा आत्तिइहाल्नु नपर्ने बताए । इराक हेर्ने जिम्मेवारी पाएका पाकिस्तानस्थित नेपाली राजदूत भरतराज पौड्यालले नेपालीको अवस्थाबारे निकै सतर्क भएर काम गरिरहेको बताए ।
'हामी बढीभन्दा बढी नेपालीको सम्पर्कमा पुग्ने प्रयास गरिरहेका छौं,' उनले भने, अहिलेसम्म नेपालीलाई कतै केही भएको छैन । भिडन्तस्थलतिर नेपाली नरहेको सूचना पाइरहेको छु ।' निर्माण पेसामा संलग्न सय जना कामदार विद्रोहीको अपहरणमा परेको समाचार एजेन्सीहरूमा आएका छन्, जसमा ४० जना भारतीय कामदार रहेको भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ ।
'ती अपहरणमा नेपाली परेका छैनन्,' राजदूत पौड्यालले भने, 'अपहरण गरिएको क्षेत्रमा नेपाली कार्यरत छैनन् ।' राजधानी बग्दादबाट दुई घन्टा टाढाको कारेबला सहरमा चार वर्षदेखि कार्यरत संखुवासभा बाला गाविसका मोहन राईले उक्त क्षेत्रमा पनि भिडन्तको असर नपरेको बताए । 'स्थिति सामान्य छ, जनजीवन सामान्य हिसाबले चलिरहेको छ,' उनले फोनमा कान्तिपुरसँग भने ।
कारेबलामा रहेका २४ जना नेपाली आपसमा सम्पर्कमै रहँदै आएको उनले बताए । 'सुपरमार्केट, होटल र पसलमा काम गर्ने साथीहरू नियमित सम्पर्कमा छांै,' कपडा पसलमा कार्यरत राईले भने ।दुई पक्षीय भिडन्तले इराकका उत्तरी सहरहरूमा उग्र रूप लिएको छ । ती स्थानबाट विस्थापित हुनेको संख्या ठूलो भएको एजेन्सीहरूले जनाएका छन् ।
बग्दादमा पनि नियमितजसो विस्फोट भइरहेका छन् । 'हाम्रो सम्पर्कमा भएका सबै नेपाली सुरक्षित स्थानभित्र मात्रै कार्यरत छौं,' बग्दादको रेड जोनमा १० वर्षदेखि कार्यरत पोखराका देव थापाले भने । बग्दादमा रहेका अधिकांश नेपाली रेड र ग्रीन जोन (क्षेत्र) भित्रै काम गर्छन् । यो क्षेत्रभित्र कडा सुरक्षाबीच कूटनीटिक नियोग, सरकारी भवन, अन्तर्राष्ट्रिय कम्पनी छन् ।
नेदरल्यान्ड्स दूतावासको सुरक्षा गार्डका रूपमा कार्यरत पोखराका कृष्ण थापाले भने, 'यी जोनभित्र कार्यरत नेपालीलाई असुरक्षाको स्थिति छैन ।' कास्कीका दिलकुमार तामाङले आफूहरूलाई कम्पनीले नै सुरक्षा दिने भएकाले डराउनु नपर्ने बताए । 'कम्पनीले नै सुरक्षा दिन्छ । यहाँको सुरक्षाबारे बेलाबेलामा बि्रफिङ गरिरहेको हुन्छ,' कुकमा काम गर्ने तामाङले भने, 'आत्तिनुपर्ने स्थिति छैन ।' # इ कान्तिपुर
यद्यपी त्यहाँको खस्कँदो सुरक्षा अवस्थाले कुनै बखत नेपालीलाई पनि प्रभावित पार्न सक्ने देखिएकाले इराकमा रहेका नेपालीलाई सुरक्षित स्थानमा बस्न, बाहिर डुल्न र ननिस्कन तथा सम्भव भएमा व्यवस्था मिलाई नेपाल फर्कन अनुरोध भने परराष्ट मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक धितालले सुरक्षा स्थिति सबग्रिदै गएर सहयोग गर्नुपर्ने अवस्थामा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
उनले नेपाली बढी केन्द्रित बगदाद, बसरा, कारवाला र नजाफ जस्ता सहरको सुरक्षा स्थिति तुलनात्मक रुपमा स्थिर रहेको जानकारी आएको भन्दै सरकारले इराकको सुरक्षा अवस्था अझै बिग्रिएमा त्यहाँका नेपालीलाई कसरी उद्वार गर्न श्रम, गृह, स्वास्थ्य, पर्यटन र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएको जानकारी दिए । सहसचिव प्रकाश सुवेदीले इराकामा रहेको नेपालीको तथ्याङ्क लिने र वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाले पनि यसमा सहयोग गर्ने वचन दिएको बताए ।
इराकमा कति नेपाली कार्यरत छन् भन्ने आधिकारीक तथ्याङ्क सरकारसँग छैन तर त्यहाँ उल्लेख्य सङ्ख्यामा नेपाली रोजगारका लागि गएको बताइन्छ । उद्धारका लागि विदेशस्थित कूटनीतिक नियोग तथा मिसन र अन्तर्राष्ट्रिय संस्थासँग पनि समन्वय गरिने बताइएको छ । मन्त्रालयले इराकमा कार्यरत नेपालीका आफन्त, सदस्य, इष्टमित्र वा साथीभाइ जोकोहीलाई इराकमा कार्यरत नेपाली कहाँ बस्छन् र कसरी सम्पर्क गर्न सकिन्छ भनेर जानकारी दिन आग्रह गरेको छ ।
पाकिस्तानस्थित राजदूतावासबाट इराकको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग सम्पर्क कायम गरिएको र नेपालीको सुरक्षातर्फ विशेष ध्यान आकृष्ट गरिएकामा इराकी विदेशी मन्त्रालयका उच्च अधिकारीले सहयोगको सकारात्मक जवाफ दिएको पनि परराष्ट मन्त्रालयले जनाएको छ । स्रोत # रातो पाटी
उक्त अस्पताल सोमालिया रेड क्रिसेन्ट सोसाइटी र इन्टरनेसनल कमिटी अफ द रेडक्रस (आइसीआरसी) को सहयोगमा सञ्चालन भइरहेको बताइएको छ । यस आक्रमणमा एक चिकित्सकको मृत्यु हुनुको साथै अन्य सर्वसाधारण पनि घाइते भएको जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार यस विस्फोटमा परी अस्पतालमा उपचारको क्रममा आएका बिरामीसमेत घाइते भएका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर मोगादिसुमा बारम्बार अल कायदासँग आवद्ध सिबाव विद्रोहीले आक्रमण गर्दै आएका छन् । स्रोत # रातो पाटी
कानो, (नाइजेरिया), असार ४ – उत्तरी नाइजेरिकाको दामातुरुमा सार्वजनिक स्थलमा विश्वकप फुटबल हेरिरहेका व्यक्तिलाई लक्ष्यगरी गरिएको एक विस्फोटमा २१ व्यक्तिको मृत्यु भएको समाचार छ । उक्त जानकारी चिकित्सक स्रोतले बुधबार एएफपी समाचार समितिलाई दिएको छ । अस्पताल स्रोतका अनुसार नायी नामा क्षेत्रमा मङ्गलबार राती भएको यस विस्फोटबाट २१ व्यक्तिको मृत्यु भएको र २७ घाइते भएका छन् ।
सार्वजनिक स्थलमा देखाइने विश्वकपको ब्राजिल र मेक्सिको खेल भइरहेको अवस्थामा सो विस्फोट गराइएको थियो । नाइजेरियाली सरकारले यो विस्फोट बोको हराम आतङ्ककारी समूहले गराएको दाबी गरेको छ । सो समूहले सन् २००९ यता नाइजेरियामा भिषण आक्रमण गर्दै आएको छ । यस आक्रमणबाट फुटबल हेरिरहेका युवक र बालबालिकाको मृत्यु भएको जनाइएको छ ।
काठमाडौं, आषाढ ४ मलेशियामा ईण्डोनेशियाका ९७ जना यात्री लिएर आईरहेको समुन्द्रमा डुंगा डुब्दा ६१ जना हराईरहेका छन् । मलेशियाको तटीय सुरक्षा इेजेन्सीले जनाए अनुसार डुंगामा रहेका सबै अबैध आप्रबासी थिए । बेपत्ता हुनेहरुमा महिला र बालबालिका पनि रहेका छन् । मध्यराति समुन्द्रको मलक्का खांडीमा काठले बनेको सो डुंगा डुबेको बताईएको छ ।
अलतगामा, असार २ – श्रीलङ्काको अलुतगामा नामक पर्यटकीय सहरमा आइतबार रातिदेखि जारी रहेको धार्मिक हिंसा फैलिएको समाचारमा जनाइएको छ । उक्त हिंसाका क्रममा कम्तीमा पनि तीनजनाको ज्यान गएपछि सरकारले सो सहर र बेरुवालामा पनि सोमबार कर्फ्यु आदेश जारी गरेको छ ।
ती सहरमा मुस्लिम र बौद्ध धर्माबलम्बीका बीचमा हिंसा भएको बताइएको छ । आइतबार राति यी दुई धार्मिक सम्प्रदायका बीचमा हिंसा मच्चिएको समाचारमा जनाइएको छ । ती सहरमा बौद्ध धार्मिक सम्प्रदायका नागरिकले मुस्लिममाथि हमला गरेका थिए। राति भएका विभिन्न हिंसात्मक क्रियाकलापहरुमा परी तीनजना मुस्लिमको ज्यान गएको थियो ।
सो घटनापछि श्रीलङ्का सरकारले ती दुवै सहरमा सोमबार बिहानदेखि कर्फ्यु आदेश जारी गरिएको छ । हिंसामा परी करिब ८० जना मुस्लिम समुदायका नागरिक गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालहरुमा उपचार गरिएको छ । श्रीलङ्काका न्याय मन्त्री राउफ हाकिमले आक्रमणकारीहरुले अन्धाधुन्ध आक्रमण गरी तीनजना मुस्लिमको हत्या गरेको जानकारी दिए ।
उनले मुस्लिम समुदायका घरतथा मस्जिदमा पनि हमला गरिएको बताउँदै दण्डहीनताको अवस्था ल्याउन खोज्ने प्रयास भइरहेकोले ती क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी पनि दिए । आइतबार राति स्थानीयस्तरको सामान्य विवादमा नै उक्त हिंसाको अवस्था आएको बताइएको छ । ती दुई सहरमा रातभर हिंसा भएको थियो । सो हिंसाका कारण परिस्थिति नियन्त्रणबाहिर जाने देखिएपछि कर्फ्यु आदेश जारी गरिएको जानकारी पनि उनले दिए ।
स्रोत # रातो पाटी
बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।आगामी साता आफ्नो भ्रमणका क्रममा चीनका प्रधानमन्त्री ली केकियाङले लन्डनलाई चिनियाँ मुद्रा कारोबारस्थल बनाउन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग छलफल गर्ने भएका छन्।
आगामी मंगलबार लीले बेलायती प्रधानमन्त्रीसँग लन्डनलाई चिनियाँ मुद्रा र धितोपत्र कारोबारस्थलका रुपमा विकास गर्ने आफ्नो वार्ताको विषयसूचीमा राखेको चिनियाँ वाणिज्य उपमन्त्री गाओ यानले बिहीबार जानकारी दिइन्।
चिनियाँ प्रधानमन्त्री लीले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग आधारभूत सुविधा निर्माण, तीव्र गतिको रेल निर्माणमा चीनको लगानी, आणविक तथा आर्थिक मामिलामा छलफल गर्ने पनि गाओले बताइन्।गाओका अनुसार लीले चिनियाँ मुद्रा युआनको कारोबार स्थलका रुपमा लन्डनले भूमिका खेल्न सक्नेबारे समेत क्यामरुनसँग वार्ता गर्ने छन्। लीले मंगलबार क्यामरुनको कार्यालयमा भेटघाट गर्नेछन्। गएको वर्ष बेलायती प्रधानमन्त्री क्यामरुनले आफ्नो चीन भ्रमणताका लीलाई भ्रमणको निम्तो दिएका थिए। त्यसपछि उनी ग्रीस भ्रमणमा जानेछन्।
गत वर्ष चीन भ्रमणका बेला बेलायती अर्थमन्त्री जर्ज ओस्बर्नले बेलायतमा चिनियाँ प्रत्यक्ष लगानीको ढोका खोलेका थिए। त्यसबेला उनले बेलायतमा चिनियाँ बैंक सञ्चालनका लागि नियम कानुन खुकुलो पार्ने भन्दै लगानीको आग्रह गरेका थिए। यसबाट बेलायती राजधानी लन्डन चीनको मुद्रा युआन र चिनियाँ धितोपत्रको अन्तर्राष्ट्रिय कारोबारस्थलका रुपमा विकास हुने सम्भावना चीनले पहिल्याएको छ। अर्थमन्त्री ओस्बर्नले बेलायतमा स्थापना हुने आणविक भट्टीमा लगानी गर्ने चिनियाँ व्यवसायीलाई त्यसको बढी सेयर दिने बाटो पनि खोलिदिइसकेका छन्।
लीको बेलायत भ्रमणबारे जानकारी दिँदै गाओले दुवै देशबीच धेरै सम्झौतामा हस्ताक्षर हुने पनि संकेत गरिन्। उनले लन्डन विश्व बजारको महत्वपूर्ण कारोबारस्थल बन्नेतर्फ उन्मुख भएकोले बेलायत–चीन दुवैले यसबारे अनुसन्धान समेत गरिसकेको खुलासा गरिन्। बेलायत भ्रमणमा विभिन्न आर्थिक सहयोगका साथै लन्डनलाई युआन कारोबार स्थल बनाउनेतर्फ दुवै देशबीच सहमति हुनेमा प्रधानमन्त्री ली विश्वस्त रहेको उनले बताइन्। उनले आर्थिक केन्द्रका रुपमा रहेको लन्डनलाई चीनले आफ्नो आर्थिक कारोबारस्थलका रुपमा विकास गर्न चाहेको जानकारी दिइन्।
उपमन्त्री गाओले लीको भ्रमणमा दुवै देशबीच ऊर्जा, पूर्वाधार र तीव्र गतिको रेल निर्माणबारे पनि सम्झौता हुनसक्ने जानकारी दिइन्। उनले विदेशी लगानी खुला गर्ने बेलायती नीति युरोपका बाँकी राष्ट्रका लागि नमूना हुने बताइन्। उनले बेलायतको कानुन प्रणाली सशक्त र कानुनी वातावरण पारदर्शी भएको भन्दै चिनियाँ कम्पनीका लागि लगानीमैत्री वातावरण भएको टिप्पणी गरिन्।
बेलायत–चीन दुवैले युरोपेली संघसँग हुने चीनको अर्बौं रकमको कारोबार डलरमा नगर्नेतर्फ जोड दिनुपर्ने भन्दै उनले युआनलाई लेनदेनको माध्यम बनाउनु पर्ने अप्रत्यक्ष संकेत गरिन्। गएको डिसेम्बरमा बेइजिङ आएका क्यामरुनले यसबारे सहयोग गर्ने आश्वासन चीनलाई दिएका थिए। तर युरोपेली संघले भने चीनको प्रस्ताव अस्विकार गरेको थियो।
ग्रीस भ्रमणमा पनि लीले पूर्वाधार र ऊर्जासम्बन्धी सम्झौता गर्ने गाओले जनाइन्। निजीकरणमा सघाउन चीनले चिनियाँ कम्पनीलाई ग्रीसमा सहभागी हुन उत्प्रेरित गर्नेछ। तर गाओले लीको बेलायत र ग्रीस भ्रमणमा हुने सम्झौताका विस्तृत विवरण दिन भने मानिनन्।
फाइनान्सियल टाइम्सले यसै साता लन्डनमा चिनियाँ मुद्रा 'रेनमिन्बी'को कारोबारका लागि चीनको दोस्रो ठूलो बैंक चाइना कन्स्ट्रक्सन बैंक छनोट भएको समाचार छापेको थियो। चीनको मुद्राको खास नाम 'रेनमिन्बी' अर्थात् 'जनताको मुद्रा' हो। चिनियाँ मुद्राका रुपमा चिनिए पनि युआन भने रेनमिन्बीको सानो एकाइ हो।
आफ्नो मुद्रालाई अमेरिकी डलरजस्तै सटही मुद्रा बनाउने आफ्नो सबैभन्दा महत्वाकांक्षी योजनामा चीन लागिपरेको छ। सन् २००९ मा चीनको कुल व्यापारको एक प्रतिशत युआनमा भएकोमा अहिले २० प्रतिशत व्यापार युआनमै हुने गरेको छ। आफ्नो मुद्रालाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन अन्तर्राष्ट्रिय व्यापार, लगानी र विदेशी मुद्रा संचितिमा युआनको उपयोग गर्ने गराउनेतर्फ अग्रसर छ। चीन अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलरको प्रतिस्थापन वा विकल्पका रुपमा आफ्नो मुद्रालाई उभ्याउन चाहन्छ।
स्रोत # नागरिक न्युज
सामान्यतया अमेरिकी जनताले उहाँको कार्यकालमा उहाँप्रति व्यक्तिगत धारणामा सकारात्मक राखेको देखिएको छ । अर्कोतिर उहाँको कामप्रतिको समर्थन औसत देखिएको र त्यो ४८ प्रतिशत भन्दा माथि नगएको ग्यालपले उल्लेख गरेको छ । ओबामाप्रतिको समर्थन उहाँप्रतिको नकारात्मक धारणाभन्दा तीनपटक मात्र कम देखिएको छ । यस्तो कुरा सन् २०१० को अक्टोबरमा एकपटक तथा २०१३ मा दुईपटक देखिएको छ ।
सर्वेक्षणमा अमेरिकी जनतालाई राष्ट्रपति ओबामाको छवटा व्यक्तिगत चरित्रका विषयमा सोधिएको थियो र यी चरित्रमा ओबामाप्रतिको समर्थन गत वर्षको भन्दा घटेको देखिएको छ । सर्वेक्षणमा अमेरिकी जनतालाई राष्ट्रपति ओबामाले अमेरिकी जनताले आफ्नो जीवनमा दैनिक रुपमा भोगेका समस्याका बारेमा बुझ्नुभएको छ, (४८ प्रतिशत), उहाँ इमानदार तथा विश्वास गर्न लायक हुनुहुन्छ (४७ प्रतिशत), उहाँ बलियो तथा निर्णायक नेता हुनुहुन्छ (४५ प्रतिशत), उहाँले अमेरिकी जनताको मूल्यको प्रतिनिधित्व गर्नुहुन्छ (४३ प्रतिशत), उहाँले सरकार प्रभावकारी रुपमा व्यवस्थापन गर्न सक्नुहुन्छ (३९ प्रतिशत) तथा उहाँले मुलुकको समस्या समाधान गर्न सक्नुहुन्छ (३४) भन्ने विषयमा प्रश्न गरिएको थियो ।
अमेरिकी सेनाका अवकाशप्राप्त व्यक्तिहरुका लागि कमजोर स्वास्थ्य सुविधा तथा तालिवान बन्दीलाई छोड्ने निर्णयले उहाँको छविमा नकारात्मक प्रभाव परेको अनुमान ग्यालपले गरेको छ । ग्यालपले यस वर्षको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारप्रति नकारात्मक प्रभाव देखिन थालेको निष्कर्ष निकालेको छ ।
स्रोत # संसार न्युस