plz सक्दो सेयर गर्नुहोला ।सरकार म बाच्न चाहान्छु । यो नर्कबाट म नेपाल आउन चाहान्छु।
Advertisement

यो नर्कबाट म नेपाल आउन चाहान्छु।
 All नेपाल.com's photo.
All नेपाल.com
plz सक्दो सेयर गर्नुहोला ।

मेरो नाम Genu Reshmi thapa magar हो ।मेरो स्थाई बुटवल शंकर नगर-३ घर हो । हाल म मर्नु र बाच्नुको दोधारमा अति कष्टपुर्ण देस सिरिया मा छु । घरमा मेरो बृद्धअबश्थाका बाबु आमा हुनुहुन्छ । त्यसैले बाच्नका लागी मेरी बैनि र म मिलेर बुटवल बजार मा साहु सँग ऋण गरेर एउटा सानो ब्युटी पार्लर को पसल गरेका थियौ । त्यही पसल सञ्चालन को सिलसिलामा मा मेरो चिनजान बुटबल प्रगति नगर निवासी शोभाकान्त भट्टराई सँग भयो । उनिले म राम्रो मेनपावरको एजेण्ट हु म सँग दुबई को राम्रो कम्पनीको भिसा छ तिमी पनि दुबई जाउ राम्रो पैसा कमाउन सक्छेउ भनेर प्रलोभन देखायो । मलाई आफ्नो आर्थिक स्थिति केही हद सम्म सुधार्न र पसल सुरु गर्दाको साहुको ऋण तिर्न सक्ने आशामा बैनिलाई पसल जिम्मा लगाएर शोभाकान्त मार्फत दुबई जाने निर्णय गरे । त्यसपछि मैले मेरा सबै कागजात उसैलाई जिम्मा लगाए । दिन बित्दै गए अर्को महिना शोभाकान्तले ल भिसा आयो तिमी हरु ४ जाना एउटै कम्पनिमा जानु पर्छ भनेर अरु ३ जना पनि लिएर आयो पछी अनेकौ बाहाना बनाएर नेपाल बाट उडाउन नसक्ने भन्यो र २०७१ बैसाख १८ गते हामीलाई भारत को दिल्ली जान मजबुर बनायो त्यसपछि हामी दिल्ली जान बाध्य भयौ । त्याहा हामीलेे अर्को दलाल पन्चु लामा लाई भेट्येउ त्यो पनि शोभाकान्त जस्तै दलाल रहेछ त्यस पछि मिति 2014/5/8 साल गते हामीलाई दुबई भनेर दिल्ली बाट उडायो ।तर हाम्रो सोझोपनको फाईदा उठाउदै हामीलाई झुक्याएर दुबई नपठाई अो2014/5/12 मा सिरीया पुर्यायो । यहाँको एजेन्सी लाई ६००० छ हजार डलरमा बेचेकोरहेछ। म अहिले यहीको सिरियनको घरमा बिहान ४ बजे देखी रातिको १२ बजे सम्म अनेकौ पिडा, दुरब्यवहार सहेर बाचेको छु । छाती मा घाउ भएर २ चोटी अप्रेसन गर्दा पनि निको भएको छैन हर दिन खुन र पिप बगरिएछ जहिले नदुख्ने दबाई र सुकाउने दबाई भरमा मेरो मृत्युको दिन लाई कुरीरहेछु । घर जान्छु घर पठाईदे भन्दा ६ हजार डलर मा किनेको हु जान पाईदैन भन्दै अनेक यातना दिन्छन । अाज सम्म मोबाईलको सिम पाएको छुईन अाफुले ल्याएको मोबाईल ले wifi को मद्दत ले यो मेरो चित्कार यहाँ सम्म पुर्याएको छु। म नेपाल सरकार, सम्पुण राजनिति पार्टीका नेता ज्यु हरु ,सम्पुर्ण समाज सेवी सस्था ,मानव अधिकार अायोग, पत्रकार ज्यु हरु र सम्पुण नेपालीहरु मा यो अनुरोध गर्दछुकी म नेपाल फर्किन चाहान्छु म बाच्न चाहान्छु यो नर्क सिरिया मा मर्न चाहान्न र चेलिबेटी बेेचबिखन गर्ने ति दुई दलाल लाई कडा भन्दा कडा सजाय चाहान्छु।
कृपया मलाई नेपाल झिकाईदिनुहुन हार्दिक हार्दिक अनुरोध गर्दछु ।
शोभाकान्त भट्टराई
बुटवल प्रगतिनगर
मो०9819465687
पन्चु लामा काठमाडौ
9808811120
मलाई शोभाकान्त र पन्चुले बेचेको सिरिया को अफिस को न०
phone-00963116630206
fax-00963116613315
mob.-00963988914039
email - info@ns-syria.com
मैले काम गर्ने काम गर्ने घरको मेडम को न०
00963956700726

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.