आजको राशिफल / Aajako Rashifal, June 11 2014
Advertisement
वि.सं.२०७१ साल जेठ २८ गते । बुधबार । सन् २०१४ जुन ११ तारिख । नेपाल संवत् ११३४ तछलाथ्व । प्लवङ्ग संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ज्येष्ठ शुक्लपक्ष, त्रयोदशी तिथि दिउँसो १२:४४ बजेदेखि चतुर्दशी। विशाखा नक्षत्र दिउँसो ३:०८ बजेदेखि अनुराधा।
शिव योग, बिहान १०:३३ बजेपछि सिद्ध योग। तैतिल करण, दिउँसो १२:४४ बजेदेखि गर, रात्रि १२:१० बजेउप्रान्त वणिज करण। आनन्दादिमा धाता योग। चन्द्रमा तुला राशिमा, बिहान ०९:११ बजेदेखि वृश्चिक राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५:०९ बजे, सूर्यास्त साँझ ६:५८ बजे र दिनमान ३४ घडी ३१ पला ।