गणेश थापा : विश्वकप आयोजना स्थलको छनोटमा संलग्नता छैन
Advertisement
थापाले शुक्रबार विज्ञप्ति जारी गरी भनेका छन्-हालसम्म कुनै पनि विश्वकप आयोजना स्थल छनोटमा नेपाल र गणेश थापालाई भोटिङ गर्ने अधिकार नरहेको जानकारी गराउँछु ।’तर, थापाले भने मतदान गर्ने अधिकार भएको फिफाको कार्यकारीणी समितिमा एसियाबाट मोहम्मद बीन हमाम, थाइल्याण्डका ओरावी माकुदी, दक्षिण कोरियाका चुङ मुङ जुङ र जापानका जुन्जी अगुरा मात्र रहेको बताएका छन् । स्रोत # अनलाइन खबर

Advertisement