सुष्मा कार्कीलाई स्टेजमै ब्वाइफ्रेन्डले कुटे | प्रहरीले मिलायो झगडा
Advertisement
नरेनले कुटेपछि सुष्माले रुँदै स्टेजमा डान्स गरेकी थिइन् । डान्स गर्दा पनि सुष्माको आँखामा आँसु थियो । रुँदै नाचेपछि उनी त्यहाँबाट निस्किइन् । प्रहरीले स्थानिय पत्रकारलाई दिएको जानकारीअनुसार कुटपिटको कारण उनीहरुबीचको असमझदारी रहेको बताइन्छ । सार्वजनिक मंचमै सुष्मा कुटिएपछि अहिले धरानमा यसको चर्चा चुलिएको छ । केहीवर्षयता नरेन र सुष्मा अफेयरमा छन् । यो जोडी सँगै उक्त कन्सर्टमा निस्किएको थियो । थप बुझ्ने प्रयत्न गर्दा सुष्माको मोबाइल स्वीच अफ थियो । स्रोत # मेरो सिनेमा

Advertisement