पहिलो सम्भोगका बेला स्त्रीलाइ के गर्नु पर्छ
Advertisement
कुनै पनि स्त्रीले रात्री वा दिनको प्रकाशमा प्रथम सम्भोग गराउदा मन पराउँदिनन् । यस्तो गरिएमा उनको लाज एवम् संकोच अझ ठूलो बाधा बन्न पुग्छ । यसकारण स्त्रीको इच्छाअनुसार मधुरो उज्यालोमा वा अँध्यारोमा गर्नुपर्छ । सामान्य रुपमा प्रथम सम्भोग स्त्रीलाई मुनी पारी पुरुषले माथिबाट गर्नु उपयुक्त हुन्छ । स्त्रीको कम्मरमुनि कोमल सिरानी राखेर योनिलाई उचालेर राख्नुपर्दछ यसरी गर्दा लिंग प्रवेशमा सजिलो हुन्छ । प्रथम सम्भोगपछि योनिमा लिंग प्रवेश जुनसुकै कोणबाट गर्न सकिन्छ किनभने त्यसपछि लिंगले योनीभित्र प्रवेश गर्न अप्ठ्यारो हुँदा स्त्रीले पुरुषलाई सहयोग गर्नुपर्छ ।
उनले आफ्नो हातमा समातेर प्रथम लिंगलाई योनिभित्र प्रवेश गराउनु सम्भोगको सफलताको प्रभावकारी एवम् सुखद् आधार बन्न पुग्छ । योनिमा एक प्रकारको जाली रहेको हुन्छ, त्यसैलाई कौमार्ग झिल्ली भनिन्छ । यदि त्यो झिल्ली च्यातिसकेको भए पुरुषले स्त्रीलाई कुमारी नरहेको शङ्का गर्न थाल्दछ । जाली सुरक्षित भएको खण्डमा ऊ आफ्नो श्रीमती वा यौन साथी कुमारी नै छन् भन्ने सन्तोष गर्छ । तर यो धारण राख्नु ठूलो भ्रम हो । यो जाली विवाहभन्दा पहिला विनासम्भोग पनि फाट्न सक्छ । खेल्दा, नृत्य गर्दा, साइकल चढ्दा, चोटपटक लाग्दा पनि जाली स्वतः च्यातिन सक्छ ।

त्यसैले जालीको धारणबाट नारीलाई पवित्र वा अपवित्रको संज्ञा दिन मिल्दैन । पहिलो सम्भोगमा वा योनिच्छेदन च्यातिएमा स्त्रीलाई पीडा र रक्तस्राव हुन्छ । केही समयपछि पीडा कम हुन्छ र रक्तस्राव स्वतः बन्द हुन्छ । विवाहपछि पहिलो सम्भोग सुहागरातमा गर्नैपर्छ भन्ने अनिवार्यता छैन । अनुकुल परिस्थिती र स्त्रीको सहयोग पाएमा पहिलो, दोस्रो वा तेस्रो रात्रीमा सम्भोग गर्न सकिन्छ । तर सम्भोग आनन्ददायी होस् भन्ने कुरातर्फ ध्यानपुराउनु पर्छ ! ( डा. सुबोधकुमार पोखरेल, वरिष्ठ यौनरोग बिशेषज्ञ )

Advertisement