प्रेमीले कुटेपछि रुदै नाचिन् सुष्मा
Advertisement
यही क्रममा पूर्वमा आयोजना भएको एक कार्यक्रममा सुष्मा र निरनविच झगडा भएको वुझिएको छ । व्यक्तीगत झगडा परेपछि निरनले सुष्मालाई स्टेज पछाडि कुटेका थिए । सुष्मा र निरनको झगडालाई प्रहरीले छुट्टाएको थियो । श्रोतले बताएअनुसार सुष्मा झगडा परेपछि रुदै स्टेजमा गएर नृत्य गरेकी थिइन् । दुइको झगडा कुन बिषयमा भयो भन्ने पुष्टी भएको छैन । आपसी झगडा परेकाले पनि आफूहरुले छुट्टाएको मात्र प्रहरीले जनाएको छ ।
स्रोत # अनलाइन खबर

Advertisement