विश्वकपमा उरुग्वेद्धारा इङ्ल्याण्ड पराजित
Advertisement
वायन रोनीले ७५ औं मिनेटमा ग्लेन जोनसोनको क्रसमा वान टच गोल गर्दै इंल्याण्डलाई बराबरी स्थितिमा फर्काए। त्यसको १० मिनेट पछि नै स्वारेजले उरुग्वेका निर्णायक गोल गरेर उरुग्वेलाई महत्वपूर्ण तीन खंक दिलाए। समूह डी मा उरुग्वेले समूह चरणको अन्तिम खेल अब इटालीविरुद्ध खेल्नेछ । इटालीसंग पराजित इंल्याण्डले अर्को खेल कोष्टारिकासँग खेल्नेछ । समूह डि को खेलमा भोलि इटाली र कोष्टारिका भिड्दैछन् । त्यसमा जित पाए इटाली एक खेल अगावै अन्तिम चरणमा पुग्नेछ । यस्तोमा अर्को टिमको छिनोफानो समूहको अन्तिम खेलबाट हुनेछ । स्रोत # सेतो पाटी

Advertisement