Today Rasifal - June 20
Advertisement

आयुष्मान् योग, बिहान ७:१३ बजेदेखि सौभाग्य, रात्रि ४:४० बजेउप्रान्त शोभन ।कौलव करण, दिउँसो ३:४४ बजेदेखि तैतिल, रात्रि २:४९ बजेपछि गर करण।आनन्दादिमा ध्वज योग। चन्द्रमा मीन राशिमा।काठमाडौंमा सूर्योदय बिहान ५:१० बजे, सूर्यास्त साँझ ७:०० बजे र दिनमान ३४ घडी ३६ पला ।गोरखकाली पूजा, देवपाटनमा त्रिशूलयात्रा, भलभलाष्टमी
Today Rasifal Ashad 06

Advertisement