बेपत्ता आमा नफर्केपछि दाहसंस्कार
Advertisement

काठमाण्डौ, २०७१ आषाढ ३, मंगलवार  एक वर्ष अघि भारतको केदारनाथ मन्दिरमा दर्शन गर्न जाँदा बाढीमा परी बेपत्ता भएकी आमाको निर्माता सुनिल कुमार थापाले दाहसुनिलले १३ दिन नै आमाको जुठो बार्ने बताए । उनले भने, ‘एक वर्षसम्म आमा फर्कने आश थियो । खोजी गर्दा र चारैतिर खबर छोड्दा पनि सम्पर्कमा नआएपछि आमाको अन्तिम दाहसंस्कार गरेका हौं ।

गत वर्षको असार ३ गते निर्माता थापाकी ८४ वर्षिया आमा सहित अन्य नेपपाली केदारनाथको बाढीमा परी बेपत्ता भएका थिए ।आमाको १३ दिने काजकिरिया पछि होम प्रोडक्सनको फिल्म ‘ए मेरो हजुर २’ को पूर्व तयारीमा जुट्ने निर्माता थापाले बताए । भदौमा छायाँकन थालिने यो फिल्मलाई सुनिल पत्नी अभिनेत्री झरना थापाले निर्देशन गर्दैछिन् ।संस्कार गरेका छन् । पशुपती आर्यघाटमा कुशको शव बनाई उनले आमाको अन्तिम दाहसंस्कार गरेका हुन् । स्रोत # फिल्मी खबर 


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.