बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता अहुजाले नेपाली फिल्म बनाउने
Advertisement
आफ्नो माइती देशमा पनि केही राम्रो काम गर्न इच्छुक रहेको भन्दै माइतीलाई एउटा गतिलो फिल्म उपहार दिन मन लागेको भन्ने उनको आसय थियो । सुनिताको माइती काठमाण्डौको साँखुमा पर्छ त्यसकारण पनि माइती आउदा नेपाली फिल्मका बारे धेरै नै सोचेको बताउदै आफ्नो कार्यमा पति गोबिन्दाले पनि सहयोग गर्ने आशा राख्दै छिट्टै फिल्म निर्माणमा जान तयारी गर्ने सो कार्यक्रममा बताएकी छिन् ।

Advertisement