..मृत्यु भइसकेपछि के हुन्छ ? थाहा पाउनुस ! (मृत्युबाट फर्केका युवकको अनुभव)
Advertisement

काठमाडौं । मानव भनेको जन्म पछि मृत्युलाई अँगाल्ने प्राणी हो । मानव जस्तै संसारमा जिवजन्तुले पनि मृत्युलाई अँगाल्ने गर्छन् । तर विश्वमा यस्ता पनि घटना हुन्छन् की मान्छे मरेर पनि संसारमा फर्केका छन् ।

तपाई विश्वास लाग्न नसक्ला । तर पश्चिम युरोपमा एक युवक मृत्युबाट २ चोटी फर्केर संसारमा आएका छन् । सामाचार एजेन्सीका अनुसार स्कॉटहोम, इंगल्याण्ड का २२ वर्षिय एलायसन मरेर पनि २ चोटी संसारमा फर्केका प्राणी हुन् ।



विज्ञान जगतले पनि उनलाई मरेको भनि प्रमाणित गरेको थियो । तर त्यो झुटो सावित भएको छ । एक चोटी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका एलायसन २ घण्टापछि संसारमा फर्केका थिए ।

दोस्रो चोटी औषधीको ओभरडोजले मृत्यु भएका एलायसन संसारमा फिर्ता आएका हुन् । उनको शवलाई दाहसंस्कार गर्न लैजाने बेलामा संसारमा फर्किएका थिए ।

उनले डाक्टरलाई पनि अच्चमित पारिदिएका छन् । डाक्टरलाई दिएको वयानमा उनले मरेको बेला केही थाहा हुँदैनन् । उनले भनेका छन्–‘मरेको बेला केही महसुस हुँदैन्, बस अध्यारो हुन्छ, तपाईहरुको दिमागमा केही कुरोको याद हुँदैन् ।’


२ घण्टाका लागि मृतयु भएका एलायसनले अध्यारो भएपछि यस्तो लाग्छ, तपाई कहिल्यै होशमा आउनुहुन्न भनेका छन् ।

डाक्टरको मद्दतले उनी दुइचोटी मृत्युबाट फर्कन सफल भएका छन् । उनले मृत्युलाई स्विकार गर्नु मानवको धर्म भएको बताएका छन् । त्यसको लागि मान्छे हासिखुसी जिवन विताउनुपर्छ ।
एजेन्सीको सहयोगमा भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.