.अमिताभ बच्चनले सुटिङ गरिरहेको स्थानमा गोली चल्यो, एक जनाको ज्यान गयो
Advertisement

बलिउडका बीग बी भनिने अभिताभ बच्चनले आफू सुटिङ गरिरहेको स्थानमा गोली चलेको जानकारी दिएका छन् ।


मुम्बइमा फिल्म सुटिङ भैरहेको स्थानमा एक्कासी गोली चलेको हो । यद्यपी घटनामा अभिताभ बच्चन भने सुरक्षित रहेको जानकारी उनले आफै ट्विट गरेर जानकारी दिएका छन् ।source onlilne khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.