.अत्यधिक जोखिममा काठमाडौं, तरतलाका कारण सहर नै भासिने खतरा
Advertisement

काठमाडौं ।

महाभूकम्प र त्यसपछिका सयौं पराकम्पनको थर्काइका कारण काठमाडौंका विभिन्न स्थानको जमिनमा तरलीकरण भएको तथ्थ सार्वजनिक भएको छ ।
महाभूकम्पकै हल्लाईले जमिन तरलीकरण भएपछि बोझ थेग्न नसकेर कयौं घरहरु धस्सिएको विशेषज्ञहरुले बताएका छन् ।
बाक्लो बस्ती भएको क्षेत्रमा भने तरलीकरणको समस्या छैन् । थकाईले जमिन तरलीकरण भएपछि कतिपय घर र तलाहरु जमिनभित्र धस्सिए त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर मेघराज धितालले भने हल्लाईले कतिपय ठाउँमा मूल फुटेको देखियो, प्रेसरले केही स्थानमा बालुवा र साना कण बाहिर निस्किए ।
काठमाडौंमा बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोगंबु र गोलढुंगा लगायतका क्षेत्रमा तरलीकरणकै कारण घर जमिनभित्र धस्सिएको बताए । कान्तिपुर दैनिकमा समाचार छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.