.कम पैसामा इन्टरनेट चलाउन यसो गर्नुहोस्
Advertisement

इन्टरनेट वापत प्रत्येक महिनाको शूल्क तिर्दा हैरानीमा पर्नुभएको छ? स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरमा इन्टरनेट चलाउँदा केही उपाय अपनाउनु भयो भने इन्टरनेटवापतको शूल्क केही कम गर्न सकिन्छ।


स्मार्टफोन चलाउनेहरुले ‘अनेवो एकसटेंंड एप’ डाउनलोड गरेर इन्टरनेट बापतको शूल्कमा केही कमी ल्याउन  सक्छन्।

यो एपले डाटाको रकम खपत कम गर्न सहयोग गर्छ। मोबाइलमा कुनै पनि फाइल रिसिभ गर्दा वा फाइल पठाउँदा यो एपले पहिले उक्त फाइल कम्प्रेस गरिदिन्छ। जसका कारण इन्टरनेटको शूल्कमा केही कमी हुन्छ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.