अब बच्चा जन्माउँदा घर र पैसा सित्तैमा पाइन्छ ! जति बच्चा जन्मायो त्यती घर र पैसा पायो
Advertisement
रणनीतिक कार्ययोजनाहरु लागू भएका गरिएका छन् ।
बढ्दो जनसंख्याकै कारण चीनमा एक भन्दा बढी बच्चा जन्माउन नपाउने प्रावधान छ । तर यहाँ एक देशको आफ्नो देशको जनसंख्या बढाउन बच्चा जन्माउने दम्पत्तीक लागि नयाँ अफर सार्वजनिक गरेको छ ।
सरकारको यो निर्णय जनसंख्या बढाउनको लागि हो । यहाँका सहरमा बच्चा जन्माउने हरेक दम्पतिलाई १० हजार यूरो (१० लाख रूपैया) दिने गरिएको छ । यो एउटा बच्चा जन्माए वाफत पाउने रकम हो ।
जति धेरै बच्चा जन्मायो त्यती नै पैसा र घर पाइनेछ । यो भन्दा पहिला फिनल्याण्ड सरकारले १७ वर्षसम्म बच्चालाई आर्थिक रुपमा मद्दत र हरेक नवजात शिशुलाई जरूरी सामान अनिवार्य रुपमा निःशुल्क दिने गरेको थियो ।
उताजार्वी कस्बे सहरमा २९०१ परिवार मात्रै बस्छन् जहाँ १ करोड जनसंख्या बस्नका लागि आवश्यक छ । यो मौकाको फाइदा उठाउन बाहिर देशबाट समेत प्रक्रिया पूरा नागरिकहरु फिनल्याण्ड पुगेका छन् । source rochak khabar
Advertisement