.उद्योगी/व्यावसायीहरु सँग विवाह गर्ने नेपाली सेलिब्रेटीहरु...हेर्नुहोस
Advertisement

अभिनेत्री करिश्मा मानन्धर जति उमेर ढल्कीदै गयो त्यति नै सुन्दर र फिट देखिन्छीन् । उनलाई नेपालकी माधुरी दिक्षीत भन्दा पनि फरक नपर्ला ।

४१ ब्र्षिय अभिनेत्री करिश्माले चौध बर्षको उमेर देखि नै अभिनय यात्रा सुरु गरेकी थिईन् । उनको पहिलो फिल्म थियो सन्तान र उनले सयौं फिलममा अभिनय गरिन् र सबैका मन जीतिन् । यहि क्रममा उनको जिवनमा आए बिनोद । सिनेमा उद्योगसँग रमाउने बिनोद नेपालमा कस्तुरी सिनेमा बनाउन नेपाल आए । सिनेमा बनाउने क्रममा यहि सिनेमा क नायीका करिश्मालाई बेलायत लगे । बेलायतमा व्यवसाय गर्दै आएका बुवा आमालाई सिनेमा बनाउँदै गरेको कुरा मात्रै सुनाएनन् । करिश्माको मायामा हराएको खबर गरे । दुवैको र सबैको कुरा मिले पछि । सम्बन्भले नयाँ रुप पायो । कलाकार र निमार्ता श्रीमान् श्रीमति भए । अहिले गोदावरि स्थित आफ्नै निवासमा सिनेमा स्टुडियो समेत चलाउँदै आएका विनोद मानन्धर सिनेमा र टेलिभिजन कार्यक्रम निमार्ता पनि हुन् । बिनोद र करिश्माकी एक छोरी पनि छन् कविता मानन्धर । झरना थापा नम्र व्यवहारकि धनि अर्की अभिनेत्री झरना थापाले थुप्रै नेपाली फिल्महरुमा आफ्नो अभिनय कला देखाईसकेकी छन् । सबैकी प्यारी झरनाले रेस्टुरेन्ट तथा सिनेमा व्यवसायी सुनिल कुमार थापासँग बिवाह गरेकी छन् । उनि पनि एक छोरीकी आमा हुन् । शोभिता सिम्खडा टेलिभिजन प्रस्तोता सोभिता मोडल पनि हुन् । उनले आफ्नो यो यात्रालाई मोडलिङबाट अगाडी अभिनयसम्म पुर्याईन् । अभिनेत्री सोभिताले आफ्नो बैवाहिक सम्बन्ध कतारका व्यवसायी निराजन भण्डारीसँग जोडेकी छन् । यी पनि व्यवसायीसँग विवाह गर्ने अभिनेत्री मध्येकी एक हुन् । हर्षिका श्रेष्ठ मिस नेपाल हर्षिका पनि भर्खरै मात्र विवाह बन्धन्मा बाँधिएकी छन् । उनले मोबाईल कम्पनिमा कार्यरत भारतिय व्यवसायी प्रसुन झुन्झुनवालासँग विहे गरेकी छन् । उनले मुखौटा ,जजिंर लगाएत आधा दर्जन जति फिल्ममा उनले अभिनय गरिसकेकी छन् । उषा खड्गी पुर्व मिस नेपाल उष खड्गी पनि व्यवसायीहरुसाग विहे गर्ने अभिनेत्रीहरुकै लिस्टमा आउछिन् । उनले विज्ञापन व्यवसायी जी पी तिमिल्सिनासँग विवाह गरेकी छन् । जिपि बिज्ञापन व्यवसायी अघि टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता थिए । झरना बज्राचार्य अभिनेत्री तथा पुुुुुुुुुुुुुर्व मिस नेपाल झरना बज्राचार्यले मलेसियन व्यापारी राहुल अग्रवालसँग विहे गरेकी छन् । उनले थुप्रै म्युजिक भिडियोका साथै फिल्महरुमा पनि आफ्नो अभिनय कला देखाईसकेकी छन् । रेजिना उप्रेती जलवा , ईतिहास, करनविर, बरदान जस्ता फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री रेजिना उप्रेतीले पनि लन्डनमा बस्ने सुरज प्रोर्खेलसँग विहे गरेकी छन् । नेपालमा विवाह गरेको दुई हप्तामा यो जोडि लन्डनमै फर्किएको थियो । रजिना रिमाल गायिका रजिना रिमाल पनि भर्खरै विवाह बन्धनमा बाधिएकी छन् । आफ्नो सुरिलो आवाजबाट सबैको मन जितेकी रजिनाले आधुनिक र फिल्मका थुप्रै गितहरुमा आफ्नो आवाज दिएकी छन् । उनले सर्टिङ एवम् सुटिङको दुनियामा चर्चित श्रेष्ठ टेलरिङका मालिकका छोरा विनोद श्रेष्ठसँग विहे गरेकी छन् । श्रृतु सिंह मिस ईन्डिया रितु सिंह भारतिय नागरिक भएपनि पछि नेपाली नागरिक बन्न आईपुगिन् । उनले नेपालका व्यवसायी सुरज वैद्यसँग विहे गरेकी हुन् । सुरज नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष हुन् । मनिषा कोईराला पढाईको सिलसिलामा भारत पुगेर अभिनेत्रीको रुपमा चर्चामा आएकी अभिनेत्री मनिषाले पनि नेपाली व्यवसायी सम्राट दाहालसँग विहे गरेकी थिईन् । तर उनिहरुको यो विहे भने सन् २०१२ मा डिभोर्सका परिणत भयो । source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.