.संघीयताका विषयमा के भइरहेको छ, कहिले बन्छ नयाँ सरकार ?(भिडियोसहित)
Advertisement

विषयमा दलहरु बीचको छलफल सकारात्मक भनिए पनि सहमति हुन सकिरहेको छैन । तर दलहरु सहमति गर्ने दिशामै जुटेको संकेत भने देखिएको छ । सबैभन्दा बढी बिबाद देखिएको संघीयतामा पनि दलहरु नजिक पुग्न खोजेका छन् । नयाँ सरकारको गठन भने संविधान बनेपछि मात्रै हुने बुझिएको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.