..सिन्धुपाल्चोकमा आगो बल्दै हेलिकोप्टर खस्यो
Advertisement
१९ जेठ, काठमाडौं ।
सिन्धुपाल्चोकमा एक हेलिकप्टर दुर्घटना भएको छ । स्थानीयबासीले आगो बल्दै हेलिकोप्टर झरेको देखेको बताएका छन् ।
यमुनाडाँडा भनिने ठाउँमा भीरमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको भनिएपनि विस्तृत विवरण आउन बाँकी छ ।
हेलिकोप्टरमा अहिले पनि आगो बलिरहेको स्थानीयबासीको भनाइ छ । हेलिकोप्टरमा रहेकाहरुको अवस्थाबारे जानकारी आउन बाँकी छ ।source nepali headline

Advertisement

