.गुगललाई चुनौती दिँदै फेसबुक
Advertisement

विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले अव सर्च इन्जिनको किङ मानिने गुगललाई समेत चुनौति दिने सुर कँसेको छ । अव फेसबसकले आफ्नै सर्च इन्जिन विकाश गर्ने संकेत गरेको हो । फेसबुकमा इनएप सर्च इन्जिन शुरु गरेर फेसबुकले यस्तो संकेत दिएको हो ।

फेसबुकको इनएप सर्च इन्जिनले प्रयोगकर्ताहरुलाई कुनै पनि कुरा खोज्न फेसबुकबाट बाहिरिएर गुगलमा जानु पर्ने झन्झट मुक्त गर्ने कोशिस गर्ने छ ।

टेक क्रन्चका अनुसार फेसबुकले यस अघि नि कतिपय आइफोनका प्रयोगकर्ताहरुलाई यो सुविधा दिइसकेको छ । यहाँ गएर प्रयोगकर्ताहरुले आफूलाइ चाहिएको सूचना पाउन सक्नेछन् ।

यस्ता सूचना गगल सर्चमा आधारित नभएर आफ्नै सर्च इन्जिनको बलमा राख्ने समेत फेसबुकले पुष्टी गरेको छ ।

स्मरणीय कुरा के छ भने यी दुवै इन्टरनेट जाइन्टहरुले भूकम्पको विपत्तिको समयमा नेपाललाई ठूलो गुन लगाएका थिए ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.