नेपालको भुमि कालापानीलाई भारतले यसरी कब्जा गरेको थियो
Advertisement

काठमाडौं, २८ जेठ । सन् १९६२ सम्म नेपाली भूमि लिपुलेकबाट बग्ने खोलालाई कालीनदी भनिरहेको थियो । तर, पछि त्यहाँबाट पनि अघि बढेर भारतीयले अझै पूर्व नेपालपट्टी काली मन्दिर बनाएर त्यसको छेउबाट बग्ने सानो खोलालाई काली भन्न थाले ।

१९६२ मा चीनसँगको लडाइँपछि भारतले कालीनदीपूर्वको भूभाग मिचेर नेपाली भूमि कालापानीमा बंकरसहितको सैनिक संरचना बनायो । कालापानीमा भारतको इन्डो तिबेतियन बोर्डर पुलिस (आइटिबिपी) फौज तैनाथ छ ।


भारत–चीन युद्दअघि भारतले लिम्पियाधुरदेखि लिपुलेकसम्म ३१० वर्गकिलोमिटर क्षेत्रफल मिचेको थियो भने त्यसपछि थप ६२ वर्गकिलोमिटर दक्षिण्पूर्वी नेपाली जमिन मिचेको छ ।
यसरी भारतले ३७२ वर्गकिलोमिटर दक्षिणपूर्वी नेपाली जमिन मिचेको छ । यसरी भारतले ३७२ किलोमिटर जमिन मिचेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । source dainik onlineb khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.