उग्रबादी आक्रमणमा १० भारतीय सैनिक मारिए, १२ घाइते
Advertisement
२१ जेठ, एजेन्सी ।
भारतको मणिपुर चन्देल जिल्लामा विहीबार उग्रबादीले गरेको आक्रमणमा १० भारतीय सैनिक मारिएका छन् । आक्रमणमा अन्य १२ सैनिक घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
गाउँबाट फर्किने क्रममा सेनामाथि आक्रमण भएको बताइएको छ ।source:nepaliheadlines

Advertisement


