: बुधबार दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएरभूकम्पको धक्का
Advertisement
काठमाडौं : बुधबार दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
दिउँसो १ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, काभ्रे र काठमाडौं उपत्यकाका केही क्षेत्रमा महसुस भएको थियो ।
यसअघि बुधबारै बिहान २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो source taja khabar

Advertisement