.ला हेर्नुहोस यौन अड्डाबाट नेता नै रंगेहात पक्राउ परेपछि...
Advertisement

एजेन्सी । भारतीय प्रहरीले गोमतती नगरको इलाहवाद विकास प्रधिकरणमा चलाइएको यौन अखडा बाट बहुजन समाज पार्टीका एक नेता तथा कलेज प्रबन्धक सहित आठ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई आपक्तिजनक अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पुलिसले हाईप्रफाईल व्यक्तिहरुलाई यौन कार्यमा संलग्न भएको आरोपमा समाउन गोप्य स्टिंग अप्रेसन गरेको थियो ।


यौन गतिबिधि सत्तचालन गर्दे आएकाहरुलाई पक्राउ गर्दा प्रहरीले महंगा गाडी, मोवाइल फोन, अशिलल सिडी लगायतका सामान बरामद गरेको जनाएको छ ।


यसएसपी यशस्वी यादवका अनुसार हाई प्रोफाइल मानिसहरु यौन कायृमा जाने गरेको सूचनाको आधारमा प्रहरीले एक युबकलाइृ ग्राहकको रुपमा त्यस स्थानमा पठाएर गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बहुजन समाज पार्टीका मोहनलाल गञ्जका नेता एमपी सिंह आइएमआरटी कलेजका प्रबंधक अनुराग सिंह तथा अन्य उच्च तथा घरानिया व्यक्तिहरु रहेका छन् । पक्राउ परेका नेता सिंहलेको प्रहरी संग झगडा तथा बिबाद भएको प्रहरीले जनाएको छ ।
त्यस पछि प्रहरीmले उनको साथमा रहेको गाडीलाई नियन्त्रणमा लिएको छ । एक महिनाको एक लाखमा भाडामा लिएको उक्त घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले त्यसका सञ्चालकलाई समेत पक्राउ गरेको जनाएको छ । source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.