त्रिपन्न जनाको मानव कङ्काल फेला
Advertisement
२३ जेठ, धुन्चे (रसुवा) ।
गत वैशाख १२ गतेको भूकम्पका कारण हिमपहिराले लाङटाङ गाउँ पुरिँदा हराइरहेकामध्ये थप ५३ जनाको मानव कङ्काल फेला परेको छ ।
अहिलेसम्म १५० लाङ्टाङवासीको मात्र शव भेटिएको लाङटाङका समाजसेवी सुब्बा तामाङले जानकारी दिए । शव खोज्ने कार्य दु्रत रुपमा भइरहेको र सो कार्यमा नेपाली सेना महावीर गण (रेन्जर) र नारायण दल गण जुटेको गणपति लक्ष्मण थापाले बताए ।source:npheadlines

Advertisement