फेरी दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्‍का
Advertisement

काठमाडौं, जेठ २८ – बुधबारराती भूकम्पको एउटा पराकम्प गएको छ ।

राती १२ बजेर २६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि बुधबार भूकम्पको दुई वटा पराकम्पन गएको थियो । source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.