अमेरिकामा नेपाली महिलाको गोली हानी हत्या (भिडियो सहित)
Advertisement

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । बुधबार बिहान करिब ११ बजेतिर आफ्नै पसलमा उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । समिरा र उनका श्रीमान नवराज शिवाकोटीले विगत ४ वर्षदेखि स्टोर सञ्चालन गर्दै आएका थिए । ३१ वर्षीय समिराका दुई छोरीहरु रहेका छन् । उनको शब पोस्टमार्टमका लागि फोर्टवर्थ पोष्टमार्टम सेन्टरमा राखिएको छ । हत्याराले टाउकोमा सेतो फेटा बाँधेको र कालो कपडा लगाएको सिसिटिभि फुटेजमा देखिएपनि हत्याराको पहिचान हुन सकेको छैन । source nepalsandesh

टेक्सासको डेन्टनमा घर भई घर नजिकै रहेको कोलोनीमा व्यापार गर्दै आएकी समिरा शिवाकोटीको बुधबार गोली हानी हत्या भएको हो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.