सडकमै शौच गर्दै गर्दा रोनाल्डोको तस्वीर कैद
Advertisement
रोनाल्डोले सकड किनारामा शौच गर्दै गरेको तस्वीर सार्वजनिक भएको छ ।
नाइट क्लबमा पार्टीबाट निस्किने क्रममा सडकमा पिसाब गरेका रोनाल्डोलाई सुरक्षा गार्डले देखेका थिए । सुरक्षा गार्डले त्यहाँबाट जान भनेपछि उनी साथीहरुसाग गाडि चढेर गएको डेलिमेलले जनाएको छ ।source:tazakhabar

Advertisement