जापानमा फेरी भूकम्प
Advertisement
जापान । जापानमा भूकम्पको धक्का महसुस भएको छ ।
हाचिनोइको उत्तरपूर्वीसमुन्द्रि किनारामा केन्द्र बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको जापान भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प ३ बजे मापन गरिएकाे हो ।
८० किलोमिटर गहिराईमा मापन गरिएको भूकम्पले कुनै क्षतिको नभएको जनाइएको छ ।
Advertisement