सिन्धुपाल्चोकमा फेरि भूकम्पको धक्का
Advertisement

२८ जेठ विहिवार


सिन्धुपाल्कलाई केन्द्र बिन्दु बनाएर बिहीबार बिहान ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का महशूस भएको हो। काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतमा धक्का महशूस भएको थियो।
यसअघि मध्याराति दोलखा केन्द्रबिन्दु बनाएर १२ बजेर २६ मिनेटमा ४ रेक्टर स्केलको धक्का महशूस भएको हो।  source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.