मलेसियामा एक नेपाली ओछ्यानमै मृत भेटिए
Advertisement

मलेसिया एक नेपाली कामदार आफ्नै ओछ्यानमा मृत भेटिएका छन् । लमजुङको शुन्दर बजारका जितेन्द्र गुरूङ सोमबार बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको उनका साथि चुडामणि पोखरेलले जानकारी दिएका छन् ।


शनिबार राति अबेरसम्म साथिहरू सँग कुरम गरेर सुतेका गुरूङ बिहान मृत अवस्थामा भेटिएको पोखरेलले बताए । २५ बर्षिय गुरूङ मलेसियाको एक टायल्स कम्पनीमा काम गर्थे । उनको शव अहिले पोष्टमार्टमका लागि यहाँको हाँको अस्पतालमा राखिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरि शव नेपाल पठाइने कम्पनीले जनाएको छ ।source:setopati

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.