नेपालमा गिदि बाहिर निस्केको अनौठो बालकको जन्म (तस्विर सहित)
Advertisement
अछाम ।
अछाममा एक अनौठो शिशुको जन्म भएको छ । जिल्लाको दुर्गम बलाता गाविसको ४ बाष्कोटकी विन्द्रा साउदले अनौठो शिशुलाई जन्म दिएकी हुन । शनिबार बिहान बलाता स्वास्थ्य चौकीमा जन्मिएका शिशुको रुप बाँदर जस्तो छ ।
आमा विन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानको रुपमा जन्मिएको शिशु साढे २ किलो तौलको रहेको छ । आमा र बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको र बच्चालाई हेर्न स्थानियको घुईचो लागेको छ । स्रोत : नेपाली हेडलाइन्स

Advertisement

