नेपालमा फेरि अर्को भूकम्पको धक्का
Advertisement

काठमाडौँ, २७ जेष्ठ - बुधबार मात्रै तीन वटा भूकम्पका धक्का महशुस गरिएको छ। पछिल्लो पटक दुई बजेर ५१ मिनेट जादा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


त्यस्तै दिउँसो १ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको र बिहान २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो।

बैशाख १२ गते ७ दशमलव ८ रेक्टरको भूकम्प गएयता सानासाना धक्काहरु जाने क्रम जारी रहेपनि दुई दिन भने ४ रेक्टर माथिको कुनै पनि धक्का महशुस गरिएको थिएन्। source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.