प्रेम गरेको सजाए प्रेमीकालाई घोडा बनाई प्रेमीलाई चडाइयो
Advertisement

विश्व कहाँबाट कहाँ पुगिसक्यो । परिवर्तनको यो पक्रियासँगै पूराना अन्धविश्वास र रुढिवाढी मानसिकतालाई त्याग गर्दै मानिसहरु पश्चिमा तथा आधुनिक बन्दै छन् ।


तर, पनि हाम्रो समाजमा अझै यस्ता विश्वासहरु छन्, जसलाई आधुनिकताले जित्न सकेको छैन ।


त्यको एउटा उदाहरणका रुपमा भारतलाई लिन सकिन्छ । आर्थिक विकासमा पछिल्लो समय तिब्र बृद्दीदर हासिल गरेको भारतका केही सथानहरु यस्ता छन् जहाँ अझै पनि पूराना सोच र विचारहरु कायमै छन् ।

भर्खरैमात्र भारतको गुजरातमा एउटा त्यस्ते घटना घटेको छ । यो हो प्रेमको नाममा दिइएको सजाए ।
प्रेम गरेको भन्दै भारतमा एक जोडिलाई खुलेआम अपमान गर्नुको साथै दण्डीत गरिएको छ ।


प्रेम गरेकोभन्दै गाउँलेले उनीहरुको परिवार र जोडीलाई बेइज्जग गर्दै जरिवाना तिराएर गाउँबाट निकालिएको छ ।

गाउाका एक युवकले ११ कक्षमा पढ्ने एक युवतिसँग प्रेम बसेपछि उनीहरु गाउँ छाडेर भागेका थिए । तर, पछि परिवारको सहयोगमा उनीहरु गाउँ आएपछि सरपञ्चसहित सबै गाउँलेले युवतिलाई घोडा बनाई त्यमाथि युवतिलाई बस्न लगाई सजाए दिएका थिए ।

त्यसपछि दुबै जनाको परिवारलाई जरिवाना तिराई उनीहरुलाई गाउँबाट निकालिएको नेसनल अनलाइनले जनाइएको छ ।  source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.