.रेक्स र्‍याकेट छापामा अभिनेत्री पक्राउ
Advertisement

रेक्स र्‍याकेटको छापामा भारतीय प्रहरीले बल्कबस्टर हिन्दी फिल्ममा सहायक भूमिकामा अभिनयमा गर्ने एक तेलेगु अभिनेत्रीलाई पक्राउ गरेको छ।

मंगलबार गोवा पुलिसले गोवाको राजधानी पणजीमा रहेको एक पाँच तारे होटलमा छापा मार्ने क्रममा उनी समातिएकी हुन्। यसरी समातिने अभिनेत्री को हुन भन्नेचाँहि बताइएको छैन्।
प्रहरीले उनी सहित यस गिरोहकी दलाल आयशा सइदलाई पनि प्रहरीले समातेको छ। प्रहरीले उक्त होटलमा ग्राहकका रुपमा होटल प्रवेश गरेर छापा मारेको थियो। पक्राउ परेकी अभिनेत्रीले आर्थिक कठिनाइका कारण आफ्नै इच्छाले वेश्यावृत्तिमा संलग्न भएको प्रहरी समक्ष बयान दिएकी छन्। उनी मुम्बईबाट मंगलबार नै गोवा पुगेकी थिइन।sourcekala.setopat

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.