Breaking news
»
Breaking news, जोमसोमबाट पोखरा आउँदै गरेको गोमा एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो
Breaking news, जोमसोमबाट पोखरा आउँदै गरेको गोमा एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो
पोखरा, जेष्ठ १९ । जोमसोमबाट पोखरा आउंदै गरेको गोमा एयरको ९ एन–ए–के विमान पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
अवतरण गर्ने क्रममा जहाजको अघिल्लो चक्का नखुलेपछि विमान धावनमार्गमा आज विहान चिप्लिएको हो । विमानको अघिल्लो भागमा सामान्य क्षति पुगेको छ भने मानविय क्षति भने नभएको विमानस्थल प्रहरीले जनाएको छ । विमानमा चालक दलका सदस्य सहित १८ जना सवार थिए । विमानस्थल यतिबेला बन्द गरिएको छ ।
कतै छुटाउनु भो कि ? Related Posts:
प्रतिक्रिया दिनुहोस्...