Breaking news, .शुक्रबार बिहान १० बजेर २ मिनेटमा भूकम्पको धक्का
Advertisement

काठमाडौं, जेष्ठ २२ । गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर गएको शक्तिशाली भूकम्पपछिका पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।


शुक्रबार बिहान १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, विहीबार एकमात्र पराकम्पन आएको थियो भने बुधबार चारओटा पराकम्पन आएका थिए ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.