Breaking news, .फुटबल स्टार रोनाल्डो पक्राउ !
Advertisement

काठमाडौं, १९ जेठ ।
विश्व फुटबलका सुपरस्टार क्रिस्टीयानो रोनाल्डोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
हाल स्पेनिस क्लब रियल मड्रिडबाट खेल्दै आएका रोनाल्डोलाई सोमबार राति स्पेनको एक सहरबाट प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रोनाल्डोलाई सडक किनारमा पिसाब फेर्ने क्रममा पक्राउ गरिएको हो । सोमबार राति २ बजे रोनाल्डो ऐशो सहरकोबीच सडकमा पिसाब फेर्दै गर्दा प्रहरीले देख्यो । त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गर्‍यो ।
३० वर्षीय रोनाल्डो सेन्ट ट्रोपेज इलाकामा राति एक पार्टीमा सहभागी भएर आफ्ना साथीसँग फर्किरहेका थिए । र बाटोमा रोकिरहेको एक मर्सिडीज कारको माथि पिसाब गर्न थाले । त्यही बेला राति सडकमा ड्युटीमा खटिएको प्रहरी टोलीले उनलाई देख्यो र टोलीले रोनाल्डोलाई तत्कालै नियन्त्रणमा लियो ।
प्रहरीले देखेपछि रोनाल्डो अफ्नो पाईन्टको हुक लगाउँदै थिए । त्यही बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनलाई आगामी दिनमा यस्ता क्रियाकलाप नगर्न चेतावनी दिँदै विहान छाडेको थियो । स्पेनमा सार्वजनिक ठाउँमा खुल्ला रुपमा दिसा पिसाब गर्न पाईदैन् ।source newnepaliawaj.

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.