जर्मनीका बैज्ञानिकको निष्कर्ष : विश्वकप स्पेनले नै जित्छ
Advertisement
ब्राजिल विश्वकपमा घरेलु टोली र अर्जेन्टिनाको बढी चर्चा छ । दक्षिण अमेरिकी मुलुकमा हुने लागेको विश्वकप कि घरेलु टोलीले राख्छ कि लिओनल मेस्सीको अर्जेन्टिनाले जित्छ भन्ने धेरेका अनुमान छ । तर, जर्मनीका बैज्ञानिकहरुले यो स्पेनले विश्वकपको उपाधि रक्षा गर्ने दावी गरेका छन् । बैज्ञानिकहरुेल फिफा र्यांकिङ, विगतको प्रदर्शन र खेल क्षमताका आधारमा यो निष्कर्ष निकालेका हुन् । उनीहरुका अनुसार स्पेनले जर्मनीलाई नै हराएर विश्वकपको उपाधि उचाल्नेछ । इंग्ल्याण्ड समूह सीको विजेता बन्दै पि्रक्वाटरफाइनमा पुग्नेछ, जहाँ आइभरीकोष्टलाई हराएर अन्तिम आठमा पुग्नेछ ।
तर, क्वाटरफाइनलमा इंग्ल्याण्ड स्पेनसँग स्तभ्द हुने जर्मन बैज्ञानिकहरुको पूर्वामानुमान छ । सेमिफाइनलमा स्पेनले ब्राजिललाई हराउनेछ भने अर्जेन्टिना जर्मनीसँग पराजित हुने उनीहरुको दावी छ । उद्यापी उनीहरुले सेमिफाइनलमा पुग्ने भनिएका चार टिमको विजेता बन्ने सम्भावनालाई पूर्ण रुपमा नकारेका छैनन् ।
स्रोत #अनलाइन खबर
स्रोत #अनलाइन खबर
Advertisement