मुस्कान पासाको डर्टी कमेडी ले लास्टै हँसायो
Advertisement
हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘मुस्कान पासा’को भूमिकामा सितारामले एक दर्शकको रुपमा स्टेजमा फर्ममेन्स धेरै नायक/नायिका रातोपिरो भएका थिए। कतिपयले उनको कमेडीलाई ‘डर्टी कमेडी’को संज्ञा पनि दिए। तर अवार्ड हलको एकोहोरो हाँसोको फोहोराले मुस्कान पासाको कमेडीमा धेरैको समर्थन रहेको प्रष्ट हुन्थ्यो। भिडियो स्रोत # ग्ल्यामर नेपाल
Funny Interview with Muskan Pasa

Advertisement