नाम वर्षा, फिल्म खडेरी
Advertisement

उनले हालै राज सागरले गाएको ‘छौ कहाँ तिमी…’ बोलको गीतमा मोडलिङ गरेकी हुन्। फिल्मबाट अफर नआएपछि अरु भिडियोमा पनि मोडलिङ गर्ने सोचमा छिन् उनी। खासमा ‘नाई नभन्नु ल २’मा प्रचार गरिए अनुरुप सशक्त भूमिका नभएकाले सफलताको क्रेडिट वर्षाको पोल्टामा नपरेको हो। फेरि सुरजसिंह ठकुरी, प्रियंका कार्की, सरोज खनालका कारण पनि उनि छाँयामा परेकी हुन्। त्यसैले आजकल वर्षाले म्युजिक भिडियो र फोटोसुटमा नै चित्त बुझाउनु परेको छ। स्रोत # ग्ल्यामर नेपाल

Advertisement