सनी लियोनको हट राजकुमारी लुक्स
Advertisement
फिल्म विशेषज्ञ तरन आदर्शले ट्वीटरमा फिल्मको फष्टलुक सार्वजनिक गरेपछि फिल्म भित्रको उनको भूमिकाको खुलासा भएको हो । पोष्टरमा उनी एक सिंहासनमा बसेकी छन्। उनी बसेको स्थान पछाडि एउटा तेजिलो चमक देख्न पाइन्छ । पोष्टरमा उनीले निकै महंगा आभुषण पहिरिएकी छन् भने उनी निकै सेक्सी देखिएकी छन्। फिल्मको निर्माण भुषणकुमारको टी सिरिजले गर्नेछ भने निर्देशन बोबी खानको हुनेछ । ‘फिल्मको स्क्रिप्ट एकदमै राम्रो छ, त्यसैले नै सनीलाई नयाँ अवतारमा प्रस्तुत गर्न लागेका हौं।’ निर्माता भुषणले भनेका छन्। विशाल पाण्डेको आगामी फिल्म हेट स्टोरी २’मा सनीलाई आइटम डान्सरको रुपमा चाँडै देख्न पाइनेछ।
स्रोत # ग्ल्यामर नेपाल,
स्रोत # ग्ल्यामर नेपाल,

Advertisement

