मलेसिया आएको ४७ दिनमा सर्लाहीका मण्डलको मृत्यु
Advertisement

दियु पौडेल ,मलेसिया २२ मई २०१५ मलेसियामा फेरी अर्को दुखद् घटना घटेको छ
सर्लाहीका सुनिल मन्डलको आज विहान सुतेकै अवस्थामा दुखद निधन भएको छ.. एका विहानै ५ वजे खाना वनाएर कम्पनी जाने तर्खरमा रहेका सुनिल खाना वनाएर केही समय रहेको भन्दै सुतेका थिए, र उनि कहिल्यै नउठ्ने गरी निदाए सहयोगी मित्र सोमले वताउनु भयो ! मन्डल आज भन्दा करिव ४६ दिन अघि intentinal मेनपावर वाट bee lian plastic company जोहरवारु सेनाई मा आएका थिए.. अकस्मात सुनिल नउठेपछी एजेन्ट र कम्पनीलाई खवर गरीएको थियो,शवलाई पुलिसको जिम्मा लगाई नेपाल लैजाने तयारी भैरहेको छ. शवलाई पोस्टमार्टमको लागी हस्पिटल लगिएको छ,अन्य जानकारी पोस्टमार्टम पछी थाहा हुनेछ.. मन्डलको घरमा को को हुनुहुन्छ केही थाहा छैन

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.