महँगो मोबाइल बोक्ने रहरले वेश्या बनेकी १३ वर्षीया किशोरीको कथा
Advertisement

गुजरातको बडोदारकी बासिन्दा एक १३ वर्षीया युवती किशोरी महँगो मोबाइल बोक्नका लागि वेश्या बनेकी छन् । उनी अरुको करकापमा नभइ आफ्नै रहरले वेश्या बनेको कुरा आफै खुलसा गरेकी छन् ।

एक वर्षसम्म वेश्यावृत्ति गरेर आफ्नो रहर पूरा गरेपछि उनले यो कुराको खुलसा गरेकी हुन् ।
तर उनले राजीखुसीले कुरा सार्वजनिक गरेको नभई जव उनी गर्भवती बनेपछि आफ्नी आमासँग यो कुरा सार्वजनिक गरेकी हुन् । आमाले वेश्यावृत्ति कानुनी हिसानबले अपराध हो भनेर सम्झाउँदा पनि उनले यो कुरा इन्कार गरिरहिन् । र अन्तमा आमा बाध्य भएर परामर्श केन्द्रमा लैजाने निर्णय गरिन् ।
किशोरी स्थायी रुपमा आणन्दकी बासिन्दा हुन् । त्यहीका एक दाम्पत्तिले उनलाई घर्मछोरी बनाएका थिए तर उनी फेरी बडोदरा फिर्ता भइन् । तीन वर्ष पहिला बाबुको मृत्यु भएपछि आर्थिक हिसाबले घरको अवस्था नाजुक बन्दै गयो । त्यसपछि आमाले किनारा पसलमा काम गर्न थालिन । जब आमा किनारा पसलमा काम गर्न थालिन् त्यो समयदेखि घरमा एक्लै भएको फाइदा उठाउँदै उनले ग्राहकलाई घरमै लिएर आउन थालिन् ।
परामर्शदाताले साथीहरुसँग महँगा सामन देखेर उनी आफू पनि त्यस्तै सामान खेलाउन पाए भन्ने भावनाको विकास हुँदै गएको बताए । आफू गरिब भएका कारण त्यस्ता सामान किनन नसकेका कारण ऊ सजिलै ती सामान खरिदनका लागि गलत काममा फसेको परामर्शदाताले बताइन् ।
आमाका अनुसार बाबुमको मृत्युपछि उनलाई पुरानो घर आणन्दमा पठाएको र उसले आफूलाई त्यहाँ राखे झुण्डिएर मर्ने धम्की दिएकी थिइन् । उनीबाट थुप्रै बहुमुल्य सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।source:kathmandutoday



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.